गायक समिरको ड्रिम प्रोजेक्ट मोनलिसा २ को कान्छीको अल्लारे जोवनको भिडीयो रिलीज

इटहरी ।गायक समीर बिक को कान्छी को अल्लारे जोवन गितको भिडीयो रिलीज भएको छ । गायक समीर बि.क को दोस्रो एल्बम मोनालिसा २ मा रहेको कान्छी को अल्लारे जोवन बोल्को गीतले छोटो समयमा राम्रै चर्चा बटुली रहेको छ् । ५ बर्ष ग्याप पछि उनले मोनालिसा २ बजारमा ल्याउने तयारीमा छन । यति खेर समिर मोनालिसा २ एल्बमको अन्य गित रेकर्डिङमा ब्यस्त रहेका छन । पुर्बेली गायक समिर बिगत ७ बर्षको देखी निरन्तर संगित क्षेत्रमा लागिरहेका छन ।

उनी सबै प्रकारका गित गाउन रुचाउछन् भने आफुलाई पप तथा आधुनिक गायक भन्छन । पहिलो गित मिमीरे यो बिहानी लाई ७ बर्ष अगाडी रेकर्ड गरेर ब्याबसायीक गायकको परिचय बनाएका समिर २०६८ सालमा मोनालिसा एल्बम मा रहेको प्रिय तिम्ले माया मारेउनी बोल को गीत बाट इमेज अवर्ड् प्राप्त गर्न सफल भईसकेका छन । त्यस्तै कालीका म्युजिक अर्वाको टप ५ मा परीसकेका छन ।

कान्छी को अल्लारे जोवन गितमा शब्द तथन संगित संदिप कार्कीको रहेको छ । उर्लबरी र झापा का बिभिन्न स्थल मा छायाङ्कन गरिएको उक्त भिड्यो को निर्देशन बिबेक हिङ्माङ को रहेको छ् । भिड्यो लाई सुमन योन्जनले खीचेका हुन । भिडियो मा हरी,रोजी,सुमन,बिना,मिलन र प्रमिला को अभिनय रहेको छ । समिरले आफ्नो ड्रिम प्रोजेक्ट भएकाले मोनलिसा २ लाई हदै मेहेनत तथा ५ बर्षको ग्याप पछि ल्याउन लागेको बताएका छन ।

यस तथ्यमा कसैको पनि दुईमत हुन सक्दैन कि, कुनैपनि परिवर्तनकारी पक्षको अन्तरनिहीत शक्ति उसको जनादेशको भावनामा लुकेको हुन्छ। यदि जनादेशको संरचना जातीय प्रतिनिधित्व प्रकारको छ भने जातीय हितको सम्बद्र्धन नै त्यस पक्षको मूलभूत ध्येय हुनेछ।

योगेश दाहालबाट थप

एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

स्वास्थ्य चौकीमा औषधि अभाव

म्याग्दीमा बाख्रापालन

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

म्याजिक भ्यान पल्टियो

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

जिउँदो मानिसलाई मृत भन्दै दाहसंस्कार गर्न पशुपति आर्यघाटमा पुर्‍याएपछि…(भिडियो सहित)

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तपाईको प्रतिक्रिया