के गर्दै छिन छक्का पन्जा ३ कि नायिका दिपिका थाइल्याण्डमा (भिडियो )

दिपिका र दिवाकरको यस्तो चुम्बाचाटी

काठमाडौँ – केही साता अगाडि इन्गेजमेन्ट गरेका लभ बर्डस् दीपिका प्रसाईँ र दिवाकर भट्टराई अहिले थाइल्याण्डमा छन् । उनीहरु अहिले थाइल्याण्डमा हनिमुन मनाइरहेका छन् । एक वर्ष अगाडि कोर्ट म्यारिज गरेका उनीहरु सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेम स्वीकार गर्दै एकअर्काको अङ्गालोमा कसिएका छन् ।

साथै यनीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत अङ्गालोमा बसेको तस्बिर समेत शेयर गरेका छन् ।मङ्सिरपछि बिहे गर्ने तयारीमा रहेका उनीहरु फेसबुकमा तस्बिर राखेकै साँझ थाइल्याण्ड उडेका थिए । अहिले पर्यटकीय गन्तव्य थाइल्याण्डमा उनँहरु रमाइरहेका छन् ।अभिनेत्री दीपिकाले फेसबुक स्टोरीमा प्रेमी तथा निर्देशक दिवाकरसँग रोमान्टिक तस्बिरहरू शेयर गरेकी छन् । तस्बिरमा एकअर्कालाई चुम्बन गरेका देखाइएकोछ। बाकीँ भिडियोमा

साभार स्राेत : इ ताजा खबर

तपाईको प्रतिक्रिया