सिद्धबाबा भनिने कृष्णदासले फोनमा रुदै भने मलाई बचाउ नानी, बरु मेरो लिङ्ग नै काटेर फलिदिन्छु । (अडियो सहित)

इटहरी । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरी अहिले आफुलाई बचाउ भन्दै हारगुहार गरिरहे अडियाे सार्ववानिक भएकाे छ । आफुले गल्ती गरेको भन्दै उनल क्षमा मागेका हुन । आईन्दा कुनै महिलालाई यौन सम्बन्धी यस्तो हर्कत गर्दिन भन्दै ती युवती सँग अनुरोध गरेको अडियो बाहिरिएको हो।

प्रहरीले पक्राउ गरे पनि सोर्स फोर्स र पावरको भरमा गिरी अहिलेसम्म बिराटनगरस्थित बिराट नर्सिङ होमको दोस्रो तल्लास्थित गाइनो वार्डको ५ नम्बर कोठामा ‘मुटुको समस्या’ भन्दै बसिरहेका छन् । उनले अहिले बलात्कार गरेको भनिएको महिलालाई फोन गरेर आफुलाई बचाउन आग्रह गर्दै अब देखी यस्ताे नर्गने  बरु अाफ्नाे लिङ्ग नै काटेर फलिदिदिने उक्त अडियाेमा बताएका छन्  । (अडियो सहित)

तपाईको प्रतिक्रिया

Loading…