किन गरे माधवले एक युबतीको हत्या ? (भिडियो सहित)

17411162काठमाडौं / एन एच एस मिडियाको प्रस्तुतीमा शंकर अधिकारी घायलको लेखन÷निर्देशनमा सर्ट मुवि रिलिज भएको छ सन्काले जलेको लन्का । आफ्नी बैनी आफनै श्रीमानसंग लागेको सन्का लागे पछि घटेको सत्य घट्नालार्इ सर्ट मुविको रुप दिइएको छ । माधव पण्डित पहिलो पटक सर्ट मुविमा प्रस्तुत भएका छ्न् ।

सुबि साही र उषा बस्नेतको अभिनय, रामकृष्ण चौलागाईंको छायांकन र अर्जुन थापा अबिरलको सम्पादन र लाइट नेपाल मिडिया पार्ट्नर रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...