कपडा खोल्दै युवतीले दिएको यस्ताे अनौठो सन्देश

बाथरुममा कपडा खोल्दै गरेकी युवतीको भिडियो । सामान्यतयाः मानिसहरु यी सुन्दर युवती अब सर्वाङ्गै हुनेछिन भन्ने प्रतिक्षामा एकटक भिडियोमा ध्यान दिइरहेकी हुन्छन् ।

तर, भारतकी एक युवतीले केटाहरुको यहि कमजोरीमा खेल्दै गहिरो सन्देश दिएकी छिन् ।

भिडियोको मध्यभागसम्म पुग्दा लाग्छ- यो कुनै बाथरुम एमएमएस हो । हालै केही नायिकाहरुका यस्तै सेल्फी र एमएमएस सार्वजनिक भएका कारण पनि भिडियोको कुनै गम्भीर बिषयमाथि हो भन्ने अनुमान लगाउन गाह्रो पर्छ ।

तर, बाहिरी कपडा उतारिसकेपछि जब भित्री बस्त्र निकाल्ने पालो आउँछ तब यी सुन्दरीले बाथरुपममा बगिरहेको पानीको धारा बन्द गर्दै गहिरो सन्देश दिन्छन् ।

भारतमा पानीको निकै अभाव रहेको भन्दै उनले अनाबश्यकरुपमा पानी खर्च नगर्न अनुरोध गरेकी छिन् ।

हेर्नुहोस् भिडियो

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…