पथरीमा कन्सर्ट हेर्न गएकी महिला नग्न अबस्थामा मृत फेला (भिडियाे)

पथरी / मोरङको पथरीशनिश्चरे १ की २९ बर्षिया रिना बस्नेत नग्न अबस्थामा शनिबार बिहान मृत फेला परेकी छिन । शुक्रबार राति पथरीमा आयोजित कन्सर्ट हेर्न कोठाबाट निस्किएकी उनी शनिबार बिहान नग्न अबस्थामा घोप्टो परेको मर्निङ वाक गर्ने स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन । उनी १४ बर्षिया छोराको साथमा पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिईन ।

याे पनि पढ्नुहाेस्

पथरीमा कन्सर्ट हेर्न गएकी महिला नग्न अबस्थामा मृत भेटिइन्, बलात्कार पछि हत्या भएकाे आशंका (१२ तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया

Loading…