अहिलेका भाइरल जोडी बखत विष्ट र प्रतिभा विष्टको मुख्य अभिनयमा ‘ देउसी भैलो’ गीत सार्वजनिक

अहिलेका भाइरल जोडी बखत विष्ट र प्रतिभा विष्टको मुख्य अभिनयमा आउदै गरेको तिहारलाई लक्षित् पारि बनाइएको ‘ देउसी भैलो’ गीत सार्वजनिक भएको छ ।

सुत्र इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको उक्त गीत हिजो सुत्र इन्टरटेन्मेन्टको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा अनुषा थापा, मन्जुल बराइलीको स्वर रहेको छ भने गीतमा संजीभ बराइलीको शब्द तथा एरेन्ज रहेको गीतलाई केशब खड्काको निर्देशन तथा कुसुम सिटौला(खड्का)को कोरियोग्राफी रहेको छ ।
हेर्नुहोस बखत विष्ट र प्रतिभा विष्टको पहिलो देउसी भैलो गीत:

Purbeli TV

तपाईको प्रतिक्रिया