अबैध सम्बन्धको बच्चा जन्माएर झाडीमा फाल्ने यि आमा, चकित पार्ने आमाको बयान (भिडियो सहीत)

पोखरा / पोखरा १६ बाटुलेचौर बस्ने एक महिलाले बच्चा जन्माएर लगत्तै झाडीमा लगेर फालिन । बिबाह भएपनी श्रीमानले अर्को बिबाह गरेपछी उनी अलग्गै बस्दै आएकी थिइन । उनले अर्को एक पुरुष संगको अनैतिक सम्बन्धबाट बच्चा जन्माएर झाडीमा फालेको प्रहरीसंगको अनुसन्धानबाट खुल्न आएको छ । उदयपुर घर भएकी सिमा मगर लाई प्रहरीले पक्राउ गरेको छ ।

उनीलाई गर्भधारण गराउने पुरुष पनि प्रहरी नियन्त्रणमा छन । सिमाले किन यसो गरीन ? सिमाले प्रहरीलाई दिएको बयान चकित पार्ने खालको छ । घटनाको सम्पुर्ण नालिबेली सहीत सिमाले बयानमा के भनिन ? कृपया तलको पुरा भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया

Loading…