अन्जनालाई यसरि टुक्रा टुक्रा पारेर काटेको रहेछ जेठाजुले, १० दिनपछि खुल्यो होशै उडाउने रहस्य (भिडियो)

काठमाडौं / ललितपुरको ढोलाहिटीमा म्यूजिक कम्पोजर उज्वल महतले बुहारीको विभत्स हत्या गरेको घटनामा ट्वीस्ट आएको छ ।पारिवारिक पक्षबाट उज्वल मानसिक रोगी भएको दाबी सार्वजनिक भइरहँदा प्रहरी अनुसन्धानले वेग्लै विषय उजागर गरेको हो ।महानगरीय प्रहरी वृत्त, चापागाउँ स्रोतका अनुसार घटना हुनुअघिबाटै उज्वल भाइ प्रज्वल र बुहारी अञ्जना महतसँग असन्तुष्ट थिए ।२६ वैशाखमा घरमा आमा र बुहारी मात्रै भएका बेला उनले खुकुरी प्रहार गरेर अञ्जनाको विभत्स हत्या गरेका थिए ।
भिडियो…

तपाईको प्रतिक्रिया

Loading…