फिल्म ‘सत्रु गते’ युट्युबमा सार्बजनिक (भिडियो सहित)

ईटहरी/ २ वर्षअघि सिनेमा घरमा प्रदर्शन आएको फिल्म “सत्रु गते”लाई अब भने युट्युबमा हेर्न पाईने भएको छ । प्रदर्शन पश्चात् सिनेदर्शकको मन जितेको फिल्मले प्रदर्शन अगाबैदेखी चर्चामा थियो । यो संगै दिपक राज गिरीका अनुसार यसपछि “छक्का पन्जा ३” पनि छिट्टै सार्बजनिक गरिने छ । तर सो फिल्म कुन मितिमा युट्युबमा आउने भन्ने कुरा भने खुलाएका छैनन् । फिल्म “सत्रुगत...