पशुपति शर्माले हरिदेबीसंग माफी मागे, आखिर किन ? (भिडियो)

पशुपति शर्माले हरिदेबीसंग माफी मागे, आखिर किन ? (भिडियो)
चर्चित लोक तथा दोेहोरी गायक पशुपति शर्माले गाएको गीत मेरो माया बसेको ठाउंमा बत्ति बाल्न पर्दैन त्यो ठांउमा बोलको गीत बरिष्ठ लोक गायीका हरिदेबी कोईरालाको शब्दसंग मिलेपछि माफी मागेका छन् । हरिदेबीले एक दशक अघि निकालेको मेरोमा माया हिराको हार भन्ने एल्बममा उक्त गीत समावेस छ तर २०७३ सालको तीजमा पशुपतिले उक्त गीत बजारमा ल्याएका थिए । पशुपतिले आफ्ना ग...