नेकपा नेता याेगेन्द्र हत्या प्रकरण : बाेरामा रमिलाकाे शब भेटिएपछी महिलाहरूकाे यस्ताे आक्रोश (भिडियाे)

नेकपा नेता याेगेन्द्र हत्या प्रकरण : बाेरामा रमिलाकाे शब भेटिएपछी महिलाहरूकाे यस्ताे आक्रोश : इटहरी । मोरङको बेलबारी ४ बाट गत फागुन १७ गते शुक्रबार रातिबाट हराईरहेकी २६ बर्षिया रमिला राईको स्थानीय नेकपाका नेताद्धारा हत्या गरी कोशीमा फालिएको शव फेला परेको छ । हत्या भएको २६ दिनपछि सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव बुधबार कोशी ब्या...

सेतो बोरामा हातखुट्टा बाँधेर यसरी काेशीमा फालिएकाे रहेछ रमिलाको शव (भिडियाे)

इटहरी । मोरङको बेलबारी ४ बाट गत फागुन १७ गते शुक्रबार रातिबाट हराईरहेकी २६ बर्षिया रमिला राईको स्थानीय नेकपाका नेताद्धारा हत्या गरी कोशीमा फालिएको  शव फेला परेको छ । हत्या भएको २६ दिनपछि सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव बुधबार कोशी ब्यारेजबाट फेला परेको हो । राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आ...

पोखराको डोजर काण्ड : स्थानीय डोजरमै लम्पसार, प्रहरी लाचार (भिडियो)

बिगत लामो समयदेखी चर्चाको बिषय बनेको पोखरा महानगरपालिका वडा नं. ५ स्थित धारापानी मार्गको घर । युवा व्यवसायी युवराज खतिवडाले बनाएको घर सार्वजनिक जमिन भित्र परेको भन्दै वडा देखी अदालतसम्म कुरा चल्यो । अन्ततः सोमबार महानगरले प्रहरीको साथ लिएर घर भत्कायो । रातो र निलो रंगको जस्तापाताले बनाईएको टहरो, वरीपरि बलियो गरी बनाइएको कम्पाउण्ड । पोखरा महान...

बिर अस्पतालको बेडमा रुदै उपचारको पर्खाइमा रहेका बेलायती नागरिक फिलिपलाई शिशिर भण्डारीले निको पारी बेलायत फर्काउने वाचा, सहयोग गर्न सबैमा अनुरोध (भिडियो हेर्नुस)

काठमाडौं । बिकशित देश बेलायतका एक नागरिक काठमाडौँको बिर अस्पतालमा बेबारिसे जस्तै भेटिएका छन । उनि रुदै गरेको खबर अहिले सामाजिक सन्चालमा भाइरल बनिरहेको छ । उनी बीर अस्पतालमा बेवारिसे रुपमा जीवन र मरणको दोसाधमा छन् । उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनलाई हेपाटाइटिस सी र डाइबेटिस रोग छ । त्यसको लागी अस्पताल आफैले खर्च बेहोर्न नसकेको र बेलायती ए...

सलिन अभिनित यात्रामा रिमेक गरिएको ‘चट्ट’ रुमाल’ गित हटाउ भन्दै कस्ले र किन गरे गालि ? भिडियोमा हेर्नुस्

ईटहरी/ पछिल्लो समय नेपालि फिल्ममा पुराना हिट फिल्मका अजम्बरी गीतहरुलाई रिमेक गरेर राख्ने ट्रेन्ट सुरु भएको छ । केहि अघि विर बिक्रम २ मा समाबेश गरिएको देउता फिल्मको ‘पिरतीको मिठो तिर्सना’ गीतलाई रिमेक गरिएर सार्बजनिक गरियो । जसले यतिबेला निक्कै वाहवाही पाईरहेको छ । यता केहि दिन अघि मात्र सलिनमान अभिनित यात्रा फिल्ममा समाबेश गरिएको ‘चट्ट रुमाल क्य...

ज्युदै मान्छेकाे पाेस्टमार्टम गरायाे नेपाल प्रहरीले ॥ भाग्यले बाँचेका मणीकाे हेर्नुहाे याे दर्दनाक भिडियाे

दुःख र पीडा हरकाेहीसंग हुन्छ तर कति पीडा यस्ताहुँदा रहेछन् कि मानाै कालझै मृत्यु पर्खीरहेकाे छ । हाे यस्तै भिडीयाे लिएर आएकाछाै आज हामिले । याे भिडीयाे हेर्ने हरकाेहीकाे आँखा रसाउला । ''मेराे घाउ ड्रेसिङ्ग गर्ने सम्म पैसा छैन, सानाे छाेरा छ म केही काम गर्न सक्दिन, श्रीमतीले अर्काकाे घरमा भाँडा माजेर पाल्दैछे । मैले घाउ हेर्न मिल्छ भनी हेर्ने ब...

श्रद्धाञ्जली सभामा यस्तो देखियो, टुडिखेलमा रुवाबासी, परिवार र आफन्तलाई सम्हाल्नै गाह्रो, ३ करोड नेपाली रोएको दिन

काठमाडौँ | हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरिरलाई काठमाडौंको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जली दिन भीभीआईपी, भीआईपी, आफन्त र सर्वसाधारणसमेत टुँडिखेलमा पुगे ।टुँडिखेलमा पुगेका सबै शोकमा त थिए नै आफन्तजनको रोदनले वातावरण थप भावुक बन्यो । आफैं भावविह्वल बनेकाहरुले शोका...

यस्ताे थियाे मन्त्री रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन (भिडियो)

तेह्रथुम / संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा निधन भएको छ । तेह्रथुमको आठराई चुहानडाँडामा रहेको थुम्की डाँडामा एयरपोर्ट निर्माणका लागि स्थलगत निरीक्षण, सम्भाव्यता अध्ययन र स्थानीय सँगको छलफलका लागि मन्त्री अधिकारी आउनु भएको थियो । चुहानडाँडामा बुधबार बिहान ९:५३ मा मन्त्री अाईपुग्नु भएको थियोे । चुहा...