यस्तो डरलाग्दो रहेछ पथरी काण्डको नालीबेली (भिडियाे)

पथरी । गत शनिबारदेखि अशान्त बनेको मोरङको पथरीशनिश्चरे बुधबार बिहानबाट क्रमश शान्त बन्दै गएको छ । सोमबार र मंगलबार दिनभर तनावग्रस्त बनेको पथरी बजार क्षेत्रमा प्रहरीले भिड नियन्त्रण गर्न दर्जनौ सेल अश्रुग्याँस समेत प्रहार गर्नुपर्यो । पथरी घटना कसरी भयो र यस्को भित्रि पाटो के हो भन्ने बिषयमा हामीले फिल्डमा पुगेर केही तथ्यहरु सार्बजनिक गर्ने कोशिष गरे...

पथरीका मेयरले भने : धैर्य रहनुस, ईन्स्पेक्टर हटाएर अनुसन्धान शुरु गर्छौ (भिडियाे)

पथरी । मोरङको पथरीशनिश्चरेका मेयर किशोर राईले नगरबासीहरुलाई सम्बोधन गर्दै ईलाका प्रहरी कार्यलय पथरीका ईन्स्पेक्टर कमल बजगाँईलाई हटाएर जिल्लाबाट टोली ल्याई घटनाको सत्यतथ्य सार्बजनिक गर्ने बताएका छन । मंगलबार आक्रोशित भिडलाई उनले सम्बोधन गर्दै,घटनामा शंकास्पद ब्यत्तिलाई नियन्त्रणमा लिइसकेका कारण घटनाको सत्यतथ्य चाँडै सार्बजनिक गर्ने बताएपछि आक्रो...

पथरी काण्ड : रिनाका प्रेमी पक्राउ (भिडियाे)

फेला परेकी रिना बस्नेतको श्रीमान दुबईबाट पथरी आएर सो घटनामा निष्पक्ष छानबिनको माग गरेका छन । घटनापछि रिनाका श्रीमान सन्तोष बस्नेत पथरी आएका हुन । मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन सम्वाद गर्ने र भेटने ब्यत्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आईरहेको बताएपछि घटना थप रहस्यमय बनेको थियो । रिनाको हत्या भएको र उनको हत्यामा संलग्न...

पथरी काण्ड : किन लाग्यो एकाएक प्रहरी विरुद्ध नाराजुलुस (भिडियाे)

पथरी । फितलो प्रशासनका कारण मोरङको पथरीशनिश्चरेमा दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै पथरीका ब्यबसायी सहित स्थानीय सडकमा उत्रिएका छन । सडकमा टायर बालेर प्रहरी बिरुद्ध उनीहरुले नाराबाजी समेत गरेका छन । बिरोधका कारण पुर्बपश्चिम राजमार्ग समेत केही घण्टा अबरुद्ध भएको छ । सडक जाम गर्ने क्रममा प्रहरी र स्थानीयबिच झडप समेत भएको छ । शनिबार बिहान नग्न...

मोरङ पथरी काण्ड | एकाएक जनता सडकमा उत्रिएपछी…(भिडियाे)

पथरी । फितलो प्रशासनका कारण मोरङको पथरीशनिश्चरेमा दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै पथरीका ब्यबसायी सहित स्थानीय सडकमा उत्रिएका छन । सडकमा टायर बालेर प्रहरी बिरुद्ध उनीहरुले नाराबाजी समेत गरेका छन । बिरोधका कारण पुर्बपश्चिम राजमार्ग समेत केही घण्टा अबरुद्ध भएको छ । सडक जाम गर्ने क्रममा प्रहरी र स्थानीयबिच झडप समेत भएको छ । शनिबार बिहान नग्न...

असुरक्षित पथरी, पछिल्लाे ३ महिनामा आधा दर्जनकाे हत्या (भिडियाे)

पथरी । मोरङको पथरीशनिश्चरे पछिल्लो समय जिल्लाकै असुरक्षित नगर बन्न थालेको छ । पछिल्लो ३ महिनामा भएका घटनाक्रमहरुलाई हेर्ने हो भने सो क्षेत्रमा भएका आपराधिक घटनाहरु जिल्लाको सबैभन्दा बढी देखिएको छ । पछिल्ला घटनाक्रमले सो क्षेत्र सबैभन्दा असुरक्षित मानिएको छ । घटना १ : पथरी शनिश्चरेमा रमा बरालको हत्या भयो । हत्यापछि सिंगो नगरमा सन्त्रास फैलियो...

मध्यरातमा महिलाकाे हत्या, पथरी प्रहरीकाे चरम लापारबाही (भिडियाे)

पथरी । मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहानै आफ्नै डेरा अघि नग्न अवस्थामा मृत फेला परेकी २९ बर्षीय रिना बस्नेतको शव पोष्टमार्टमका लागी धरान लगिएकोे छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागमा पोष्टमार्टम गर्न प्रहरीले शव ल्याएको हो । पथरीमा कस्मेटिक पसल चलाउदै आएकी बस्नेत मृत अवस्थामा मर्निङ वाक गर्नेहरुले सबेरै देखेका थिए...

पथरीमा कन्सर्ट हेर्न गएकी महिला नग्न अबस्थामा मृत फेला (भिडियाे)

पथरी / मोरङको पथरीशनिश्चरे १ की २९ बर्षिया रिना बस्नेत नग्न अबस्थामा शनिबार बिहान मृत फेला परेकी छिन । शुक्रबार राति पथरीमा आयोजित कन्सर्ट हेर्न कोठाबाट निस्किएकी उनी शनिबार बिहान नग्न अबस्थामा घोप्टो परेको मर्निङ वाक गर्ने स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन । उनी १४ बर्षिया छोराको साथमा पथरीमा क...

चितवनमा आफ्नै बाबुले गरे १३ बर्षिय छोरी माथी बलात्कार, यी केटीले खोलीन् सवै रहस्य । (भिडियाे सहित)

पुर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेपछि फरार रहेका बाबु पक्राउ परेका छन् । बाबुले आफुलाई पटक पटक करणी गरेको भन्दै छोरीले ईलाका प्रहरी कार्यालय खैरहनीमा सोमबार जाहेरी दिएकी थिइन् । त्यस लगत्तै फरार भएका बाबुलाई प्रहरीले नुवाकोटबाट बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम् प्रहरी नायव उपरिक्षक दुर्गार...

क्याप्टेन विजय लाई दिए अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखले स्पष्टीकरण, जे भयो-भयो अब नदोहोरियोस्।(भिडियो)

नेपाल एयरलाइन्स को जहाजलाई आर्थिक र मानसिक क्षति पुग्ने गरि सामान्य अवस्थालाई कारक बनाएर नियतबस अवरोध गरिएको भन्ने आरोप लगाउदै क्याप्टेन बिजयलामाले सार्बजनिक रुपमा अभिव्यक्ति दिए सगै यसको सत्य तथ्य छानबिनकालागी सरकारले छानबिन समिती गठन गरिसकेको र छानबिन समितिलाई आफुले सगाइ रहेको अन्तरास्ट्रिय विमान स्थल नागरिक उड्यन कार्यलयका महानिर्देसक राज कुमार ...