भ्यालेन्टाइनमा इन्दिराले कस्लाई भनीन् आई लभ यु ….

भ्यालेन्टाइनमा इन्दिराले कस्लाई भनीन् आई लभ यु ….
नेपाली शाकिराको उपनाम पाएकी गायिका इन्दिरा जोशि चर्चाको शिखरमा छिन् । नेपाली तारा बन्ने दौडसँगै गायन यात्रामा अघि बढेकी इन्दिराका हरेक गीत अहिले लोकप्रीय बन्दै आएका छन् । देश विदेशका स्टेज कार्यक्रममा पनि उनको माग निकै बढ्दै गएको छ । दर्शकहरुलाई मिठो गायनसँगै उत्कृष्ट नृत्यले लठ्ठ बनाउने इन्दिरा अविवाही छिन् । यसै कारण पनि उनलाई चाहानेहरुको कमी छैन...

कुमार आङदेम्बेको संयोगबस् सार्वजनिक -(भिडियाे सहित)

कुमार आङदेम्बेको संयोगबस् सार्वजनिक -(भिडियाे सहित)
लामो समय देखि इजरायलमा बस्दै आएका गीतकार कुमार आङदेम्बे (अबि)को संयोगबस् डिभिडि एल्बम वरिष्ठ साहित्यकरा, कवि, गजलकार,रचनाकार, प्रोफेसर डा. कृष्णहरी बराल ज्यूको प्रमुख आतिथ्य तथा ब्राईट नेपालका अध्यक्ष पुनम देवको सभापतित्वमा एक्सन मिडिया ग्रुप प्रा.लि. र ब्राईट नेपालको संयुक्त आयोजनामा एक विशेष समारोहको विच विमोचन भएको छ । उक्त विमोचन कार्यक्रममा...

देश छुट्याउने खेल नखेल्न धुर्मुसले गरे यस्तो आग्रह (भिडियो सहित)

देश छुट्याउने खेल नखेल्न धुर्मुसले गरे यस्तो आग्रह (भिडियो सहित)
हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले देश बनाउने अभियानमा जुटेका छन् । टेलिभिजनको पर्दाबाट लामो समय दर्शक हँसाएका उनीहरु दुख र पिडामा रहेका नेपालीको घाउमा मल्हम पट्टी लगाउनमा तल्लीन छन् । कहिले नमुना बस्ती बनाउँछन्, न्यानो बाँड्न विकट गाउँमा पुग्छन् त कहिले पिछडीएका मुसहर बस्ती पस्छन् । अनी कहिले सडक बढार्दै देश दौ...

नाकाबन्दी गर्ने छिमेकी भारतलाई महले भने, ‘छि… मेकी’ (भिडियो)

नाकाबन्दी गर्ने छिमेकी भारतलाई महले भने, ‘छि… मेकी’ (भिडियो)
भारतले नेपालले जारी गरेको समविधानमा असहमति जनाउँदै मधेशी दलको बाहानामा अघोषित नाकाबन्दी लगायो। भारको यस्तो हर्कतको चर्कै विरोध पनि भयो। यस्तो हाम्रा सुप्रशिद्दध हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पछाडी पर्ने कुरै भएन्। भारतको हेपाहा प्रवृतिलाई व्यग्यं कस्दै उनीहरुले 'धन्यवाद छ छिमेकी धन्यवाद' बोलको गीत सार्वजनिक गरेका छन्।गीतलाई ...

पशुपति शर्माको नयाँ गीत ‘क्या उत्तानो पार्‍यो’[भिडियो हेर्नुहोस]

पशुपति शर्माको नयाँ गीत ‘क्या उत्तानो पार्‍यो’[भिडियो हेर्नुहोस]
२०७२ सालमा आम नेपालीले भोगको समस्यालाई समेटेर पशुपति शर्माले नयाँ गीत ल्याएका छन् । ‘क्या उत्तानो पार्‍यो’ ।बैशाखमा आएको विनाशकारी भूइंचालोले शहरदेखि गाउँसम्म बस्नेलाई समस्यामा पारेको प्रसंगलाई समेटेर उनले गाएका छन् ।”शहर बस्छु भन्नेलाई नी गाउँ घर तीर झार्‍यो” यसमा उनलाई स्वरमा साथ दिएकी छिन् जानकी तारमी मगरले । भिडियोमा अभिनय पनि पशुपति र जानकीकै ...