अन्जु गौतमको तीज कोशेली ‘बरी लै’ 

अन्जु गौतमको तीज कोशेली ‘बरी लै’ 
काठमाडौँ,  पूर्वकी चर्चित लोकगायिका अन्जु गौतमको तीज कोशेली 'बरी लै' एल्बमको टाईटल गीतको म्युजिक भिडियो बजारमा आएको छ ।  भानु ओलीको शब्द र संगीतमा 'बरी लै' बोलको गीतमा गायिका अन्जु गौतमको आवाज रहेको छ । गीतमा संगीत संयोजन आशिष अविरलको रहेको छ । गायिका अन्जुको एल्बम 'बरी लै' बाट तीज गीत 'शिरैमा शिरफुल' र 'छमछम चुरी' यस अघि नै सार्वजनिक भैसकेका छन् ।...

‘तीजैको बेला’ भन्दै यसरी नाँचे रश्मी–नरेश (भिडियो सहीत)

‘तीजैको बेला’ भन्दै यसरी नाँचे रश्मी–नरेश (भिडियो सहीत)
काठमाण्डौं । ‘तीजैको बेला भएर भेला  नाँचौ गाऔँ, रमाइलो होला’ गायिका पुर्णकला विसी र गायक गोपाल नेपाल जिएमको स्वरमा नयाँ तीज गीत ‘हरिया चुरा’ सार्वजनिक भएको छ । अघिल्लो सातामात्र गोपालले विष्णु खत्री क्षत्रीसँग मिलेर ‘दिदीको पाउ ढोग’बोलको गीत सार्वजनिक गरेका थिए । महिलाहरुको महान चाँड तीज नजिकिदैँ गर्दा लोकदोहारी गायक–गायिकामा तीज गीत निकाल्ने लहर ...

काेमल वली र पशुपति शर्माकाे “लास्टै चोटी हो”

काेमल वली र  पशुपति शर्माकाे “लास्टै चोटी हो”
गयो दिदि जवानीको रस राजनीति गर बरु नेता भएर बस  कुरो बुझ्या खोई, दिदि कुरो बुझ्या खोई नेता बनेर देश चलाउ, किन चाहियो पोइ । वलीले हरेक वर्ष तीजको अवसरमा एउटा गीत ल्याउँछिन् । ‘पोइ’ जोडेर गाएका धेरैजसो गीत सार्वजनिक भएपछि उनी बेला बेला विवादमा पनि पर्दै आएकी छन् । पोइल जान पाम, गोजीमा गाँठ भाको त कहिले बदमास् रैछौ शिवजी भनेर वलीले हरेकवर्ष शिवज...

सम्झनाले अप्ठ्यारोमा पारेपछि मोडल रश्मी र राजु अलपत्र (भिडियो सहित)

सम्झनाले अप्ठ्यारोमा पारेपछि मोडल रश्मी र राजु अलपत्र (भिडियो सहित)
फूल फुलेर पहेलै भयो बोलको गीत मार्फत दर्शक श्रोता माझ छाएकी सम्झना लामिछाने मगरको आजमा रहेको अर्को आशा लाग्दो गीत बजारमा सार्बजनिक भएको छ, स्वाभिमान क्रिएशनले बजार ब्यबस्थापन गरेको "अप्ठ्यारोमा पार्यो मायाले " भन्ने बोलमा रहेको रमाइलो गीतको प्रस्तुत कर्ता राजु महोत्रा छेत्री हुन्, पछिलो समयमा देश विदेशको कार्यक्रमहरुमा भ्याई नभ्याई रहेकी सम्झना लाम...

कृष्ण बाबुले निरुलाई गोधुलिमा बोलाएर के गरे, हेरौ भिडियोमा (लाेक गीत)

कृष्ण बाबुले निरुलाई गोधुलिमा बोलाएर के गरे, हेरौ भिडियोमा (लाेक गीत)
नेपाली लोक दोहोरिको क्षेत्रमा पछील्लो समय थुप्रै नयाँ नयाँ दोहोरी गीतका अडियो तथा भिडियोहरु आउने क्रम जारी छन । बजारमा आ आफ्ना प्रस्तुती ल्याउने क्रममा छोटो समयमा चर्चित गीत प्रस्तुत गरिसकेको एस के म्युजिक प्रालिले पनि आफ्नो नौलो र मौलिक गीतको भिडियो बजारमा सार्वजनिक गरेको छ । गोधुलिमै आउ माया रोधिमा बोलको सालैजो गीत बुटवल टिभीको युट्युब च्यानल मार...

करणको नयाँ भिडियो सार्वजानिक (भिडियो सहित)

करणको नयाँ भिडियो सार्वजानिक (भिडियो सहित)
गायक करण मुखियाको आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्वजानिक भएको छ । केही महिना अघि मात्र बजारमा आएको एल्वम ‘स्वर्णिम’मा रहेको ‘ बाधा नगर’ वोलको गितको म्युजिक भिडियो सार्वजानिक भएको हो । बाधा नगरमा अर्जुन सापकोटाको शब्द,मनोज राजको संगित रहेको छ । झापाको विभिन्न ठाउँमा सुटिङ्ग गरिएको सोही भिडियोमा कलात्मक तरिकाले क्रिकोणात्मक कथा बस्तु राखिएको र्न...