नित्याशिवाको जुनताराको सेटमा के के भयो ? ( हेर्नुस भिडियो)

नित्याशिवाको जुनताराको सेटमा के के भयो ? ( हेर्नुस भिडियो)
काठमाडौं / एन एच एस मिडियाको प्रस्तुतिमा नित्याशिवाको आवाज रहेको जुनतारा दुनिया सारा बोल रहेको गितको छायांकन समाप्त भएको छ। नायक हर्शित रिजनको साथमा नव नायिका सुवि शाह पहिलो पल्ट यसै गित मार्फत रजतपट मा प्रवेश गरेकिछन। मुकेस हुमागाइ को छायांकन अनि ओम प्रसाईं को सम्पादन र शंकर अधिकारी घायलको गित, संगीत र निर्देशन रहेको यो भिडियो एन एच एस मिडिया मार...

‘छक्का पन्जा’को नयां गित सार्वजनिक, दिपक र प्रियंकाको यस्तो प्रेम (भिडियाे सहित)

‘छक्का पन्जा’को नयां गित सार्वजनिक, दिपक र प्रियंकाको यस्तो प्रेम (भिडियाे सहित)
दिपाश्री निरौलाको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘छक्का पन्जा’को नयाँ गीत गीत रिलिज भएको छ।शान्तिप्रियको लेखन तथा दीपक शर्माको संगीत रहेको ‘देख न चम्पा’ बोलको गीतमा कृष्ण काफ्ले र दीपाश्रीको स्वर रहेकोछ । भदौ २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा’को यस गितमा चलचित्रका मुख्य कलाकारहरु जीतु नेपाल, केदार घिमिरे, नम्रता सापकोटा, शिवहरी पौ...

सलमान खानको फिल्म सुल्तान हलमा चल्नु अगावै अनलाइनमा लिक ( भिडीयाे सहित )

सलमान खानको फिल्म सुल्तान हलमा चल्नु अगावै अनलाइनमा लिक ( भिडीयाे सहित )
बलिउड सुपरस्टार सफमान खानद्वारा अभिनित फिल्म सुल्तान रिलिज हुनु अघावै अनलाइनमा लिक भएपछि निर्माण कम्पनी यस राज फिल्मस तनावग्रस्त बनेकाे छ । फिल्म रिलिज हुनु १८ घण्टा अघिनै अनलाइनमा लिक भएपछि निर्माण कम्पनीकाे कराेडाै लगानी डुब्ने खतरा बढेकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ । उक्त फिल्म २ घण्टा ३६ मिनेटकाे रहेकाे छ । सलमान र अनुष्का शर्मा द्वारा सुल...

भ्यालेन्टाइनमा इन्दिराले कस्लाई भनीन् आई लभ यु ….

भ्यालेन्टाइनमा इन्दिराले कस्लाई भनीन् आई लभ यु ….
नेपाली शाकिराको उपनाम पाएकी गायिका इन्दिरा जोशि चर्चाको शिखरमा छिन् । नेपाली तारा बन्ने दौडसँगै गायन यात्रामा अघि बढेकी इन्दिराका हरेक गीत अहिले लोकप्रीय बन्दै आएका छन् । देश विदेशका स्टेज कार्यक्रममा पनि उनको माग निकै बढ्दै गएको छ । दर्शकहरुलाई मिठो गायनसँगै उत्कृष्ट नृत्यले लठ्ठ बनाउने इन्दिरा अविवाही छिन् । यसै कारण पनि उनलाई चाहानेहरुको कमी छैन...

छबीलाल र स्मिताको रोमान्स (भिडियो सहित)

छबीलाल र स्मिताको रोमान्स (भिडियो सहित)
गायक रिदम राईको ‘पल पल हरेक पल तिम्रै याद’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक राईकै शब्द र संगीत रहेको उक्त गीत ‘जिन्दगी’ एल्बममा समावेश सो गीतको भिडियो सार्वजनिक भएको हो । उक्त गीतको भिडियोमा मिस्टर उर्लाबारी छबीलाल विक र स्मिता राईले रोमान्स गरेका छन् । छबीलालको यो पहिलो भिडियो हो भने स्मिताले केही भिडियोमा काम गरिसकेकी छिन् । गोक...

कुमार आङदेम्बेको संयोगबस् सार्वजनिक -(भिडियाे सहित)

कुमार आङदेम्बेको संयोगबस् सार्वजनिक -(भिडियाे सहित)
लामो समय देखि इजरायलमा बस्दै आएका गीतकार कुमार आङदेम्बे (अबि)को संयोगबस् डिभिडि एल्बम वरिष्ठ साहित्यकरा, कवि, गजलकार,रचनाकार, प्रोफेसर डा. कृष्णहरी बराल ज्यूको प्रमुख आतिथ्य तथा ब्राईट नेपालका अध्यक्ष पुनम देवको सभापतित्वमा एक्सन मिडिया ग्रुप प्रा.लि. र ब्राईट नेपालको संयुक्त आयोजनामा एक विशेष समारोहको विच विमोचन भएको छ । उक्त विमोचन कार्यक्रममा...

देश छुट्याउने खेल नखेल्न धुर्मुसले गरे यस्तो आग्रह (भिडियो सहित)

देश छुट्याउने खेल नखेल्न धुर्मुसले गरे यस्तो आग्रह (भिडियो सहित)
हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले देश बनाउने अभियानमा जुटेका छन् । टेलिभिजनको पर्दाबाट लामो समय दर्शक हँसाएका उनीहरु दुख र पिडामा रहेका नेपालीको घाउमा मल्हम पट्टी लगाउनमा तल्लीन छन् । कहिले नमुना बस्ती बनाउँछन्, न्यानो बाँड्न विकट गाउँमा पुग्छन् त कहिले पिछडीएका मुसहर बस्ती पस्छन् । अनी कहिले सडक बढार्दै देश दौ...