गायिकालाई रातो साडी (भिडियो सहित)

गायिकालाई रातो साडी (भिडियो सहित)
नेपाली गीत संगीतका पारखिहरुका लागि चर्चित गायीका सरिता प्रजापति को सुमधुर स्वरमा रहेको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । ‘रातो सारी मा’ बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।भिडियो मा अफ्सना र अश्मिक को जोडदार अभिनय देख्न पाइन्छ । गोबिन्द प्रसाद उपाध्याय को निकै उत्कृस्ट शब्द रहेको उक्त गीतमा संगीत अनिश श्रेष्ठ को रहेको छ । गीत...

योजना पुरीकाे ‘घर होइन मन’ सार्वजानिक (भिडियाे सहित)

योजना पुरीकाे  ‘घर होइन मन’ सार्वजानिक (भिडियाे सहित)
सांगीतिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल गायिका योजना पुरीले भर्खरै एउटा निकै मिठो सांगीतिक कोशेली लिएर आएकी छिन। 'घर होइन मन' बोलको उक्त गीत पी एन पी मिडिया ले प्रस्तुत गरेको छ। योजना पुरीको आवाज रहेको उक्त गीतमा राजा राजेन्द्र पोखरेलको शब्द र संगीत रहेको छ। मिठो आवाजले श्रोताहरुको मन जित्न सफल भएकी नव गायिका योजनापुरी यतिबेला यस गीतले झन् आ...

रजिना रिमालको स्वरमा ‘छैन् माया’ गीतको म्युजिक भिडियो सार्वजनिक

रजिना रिमालको स्वरमा ‘छैन् माया’ गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ  । रजिना रिमालको स्वरमा रहेको मनछुने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। 'छैन् माया' बोलको सार्वजनिक गीतमा बिकास लामीछाने र उषा खनालको अभिनय रहेको छ । शिव विकले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेम गर्ने जोडीको पिडालाई देखाइएको भिडीयोमा आफ्नो प्रेमीको मायालाई बुझ्न नसकेपछि पिडामा रहेकी एक युवतीको कथा देखाउन खोजिएको छ ।  होम घलेको हु...

शिवरात्रीकाे अवसरमा खरेलकाे भजन सार्वजनिक ( भिडियाे सहित )

शिवरात्रीकाे अवसरमा  खरेलकाे  भजन सार्वजनिक ( भिडियाे सहित )
इटहरी १३ फागुन ।  नजिकिदै अाएकाे शिवरात्रीकाे अवसरमा  पूर्वेली गायक सन्ताेष खरेलकाे निर्देशनमा तयार पारीउकाे भजन संग्रहकाे म्युजिक भिडियाे बिहीबार एक कार्यक्रम बिच सार्वजनिक गरिएकाे छ । इटहरीकाे गंगा जमुना मुक्तिघाट स्थित सर्वेस्वर शिव मन्दिरमा गायक खरेल अाफैले तयार पारेका शिव भजनकाे भिडियाे गित सार्वजनिक गरीएकाे हाे । उक्त मन्दिरका पुजारी बिष्णु प...

भ्यालेन्टाइनमा इन्दिराले कस्लाई भनीन् आई लभ यु ….

भ्यालेन्टाइनमा इन्दिराले कस्लाई भनीन् आई लभ यु ….
नेपाली शाकिराको उपनाम पाएकी गायिका इन्दिरा जोशि चर्चाको शिखरमा छिन् । नेपाली तारा बन्ने दौडसँगै गायन यात्रामा अघि बढेकी इन्दिराका हरेक गीत अहिले लोकप्रीय बन्दै आएका छन् । देश विदेशका स्टेज कार्यक्रममा पनि उनको माग निकै बढ्दै गएको छ । दर्शकहरुलाई मिठो गायनसँगै उत्कृष्ट नृत्यले लठ्ठ बनाउने इन्दिरा अविवाही छिन् । यसै कारण पनि उनलाई चाहानेहरुको कमी छैन...

छबीलाल र स्मिताको रोमान्स (भिडियो सहित)

छबीलाल र स्मिताको रोमान्स (भिडियो सहित)
गायक रिदम राईको ‘पल पल हरेक पल तिम्रै याद’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक राईकै शब्द र संगीत रहेको उक्त गीत ‘जिन्दगी’ एल्बममा समावेश सो गीतको भिडियो सार्वजनिक भएको हो । उक्त गीतको भिडियोमा मिस्टर उर्लाबारी छबीलाल विक र स्मिता राईले रोमान्स गरेका छन् । छबीलालको यो पहिलो भिडियो हो भने स्मिताले केही भिडियोमा काम गरिसकेकी छिन् । गोक...

कुमार आङदेम्बेको संयोगबस् सार्वजनिक -(भिडियाे सहित)

कुमार आङदेम्बेको संयोगबस् सार्वजनिक -(भिडियाे सहित)
लामो समय देखि इजरायलमा बस्दै आएका गीतकार कुमार आङदेम्बे (अबि)को संयोगबस् डिभिडि एल्बम वरिष्ठ साहित्यकरा, कवि, गजलकार,रचनाकार, प्रोफेसर डा. कृष्णहरी बराल ज्यूको प्रमुख आतिथ्य तथा ब्राईट नेपालका अध्यक्ष पुनम देवको सभापतित्वमा एक्सन मिडिया ग्रुप प्रा.लि. र ब्राईट नेपालको संयुक्त आयोजनामा एक विशेष समारोहको विच विमोचन भएको छ । उक्त विमोचन कार्यक्रममा...