९ बर्षे बालीका लव गरेर भागे पछि दुनिया चकित

भनिन्छ मायामा ठुलो सानो , राम्रो नराम्रो , धनी गरिब केहि हेरिदैन त्यसैले पनि मायामा कुनै परिधि हुदैन । अझ भन्ने हो भने पछिल्लो समयमा कलेज बंक गर्नु , साथीभाईको लहैलहैमा लाग्नु आफ्नो अभिभाबकलाई झुट बोलेर आफ्नो प्रेमी या प्रेमिकालाई भेट्न जानु कुनै नयाँ नौलो कुरा भने होइन, माया र सम्बन्धलाई बिकृतिको रुपमा लिएर आज भोलि समाजमा दिन प्रतिदिन घटना हरु घट्...