बाढी पहिरोबाट ७८ को मृत्यु, ३२ बेपत्ता, सत्र हजार घरधुरी विस्थापित

काठमाडौँ / मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार गरिएको छ । गृह मन्त्रालयको राष...

इटहरीकाे अधिकांश स्थान जलमग्न (२५ तस्विरहरू)

इटहरी । विगत केही दिन देखिकाे लगातारकाे बार्षाका कारण देशै भरी जनजीवन त्रसित भएकाे छ । इटहरी लगायत सुनसरी र माेरङकाे अधिकांश स्थान जलमग्न भएकाे छ भने माेरङकाे दक्षिणी भाग बाडीकाे उच्च जाेखिममा रहेकाे छ । इटहरी आसपासका क्षेत्रमा पानीको सतह बढ्दा बस्ती नै डुवानमा परेको छ । तस्विररू सहित ...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि चालवाङ खोला सुसाइरहेको छ ...

पिसजोन स्कुलले ल्यायो एसईईमा उत्कृष्ठ नतिजा

इटहरी / सुनसरकिो इटहरी – ६ मा रहेको पिसजोन आवासीय माविले एसईईमा उत्कृष्ठ नतिजा त्याउन सफल भएकाे छ । १०५ जना विद्यार्थीले एसईई दिएका मध्ये २० जनाले ए प्लस ६२ जनाले ए २२ जना बि प्लस ल्याउन सफल भएका छन् । बिध्यालयले निरन्तर ३० वर्षदेखि एसईई,एसएलसी परिक्षामा विद्यार्थीहरुलाई सामेल गराई उच्च ग्रेडमा सफलता दिलाउन सफल भएकाे बिद्यालयका भाईस प्रि...

मेयरले गाडी र घरको समेत क्षतिपूर्ति बिमाबाट लिएपछि सरकारसँग पनि पैसा मागेको पुष्टि

एनएलजी इन्स्योरेन्स बिर्तामोड शाखा भन्छ–घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार ९८३ गरी ६ लाख ३५ हजार ९८३ रुपैयाँ लगिसक्नुभयोस्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति लिएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले एक वर्षअघि नै दुवैको बिमा रकम लिएको खुलासा भएको छ । २२ असार ०७५ मा एनएलजी इन्स्य...

३३ किलो सुन प्रकरण : पाँच न्यायाधीशमाथि कारबाही सिफारिस

काठमान्डाै / साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । ‘प्रतिवेदनको पोको खोलियो। अध्ययन गर्दा दुई जनाको अवस्था गम्...

लिची खाँदा ज्यानै जाने खतरा ( यस्तो छ कारण )

भारतमा विगत दुई दशकदेखि अज्ञात रोगका कारण बर्सेनि एक सयभन्दा बढी बालबालिकाको मृत्यु हुँदै आएको थियो । दिउँसोभरि खेलिरहेका बालबालिका राति अकस्मात छलपटाएर ढल्ने गर्दथे। स्वस्थ बालबालिकाको एक्कासी हुने निधनले चिकित्सकसमेत अमलममा परेका थिए। के कारणले बच्चाको मृत्यु भएको हो भन्ने कुरा पत्ता लाग्न सकेको थिएन । तर, एउटा खोजले ती बालबालिकाको मृत्युको कार...

उदयपुर गोल्ड कपको छैंठौ संस्करणको खेल तालिका सार्वजनिक (खेल तालिकासहित)

उदयपुर / उदयपुर गोल्ड कपको छैठौं संस्करणको खेल तालिका मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । थरुहट रंगशालामा आगामी जेष्ठ ३२ गतेबाट असार ७ गतेसम्म गोल्ड कप संचालन हुने भएको छ । गोल्ड कपको पहिलो समूह अन्तर्गत सशस्त्र प्रहरी वल काठमाडौं विरुद्ध न्यू स्टार क्लब सुनसरी, मोरङ्ग सेन्टर मोरङ्ग विरुद्ध नेपाल पुलिस क्लब काठमाडौं विच हुने छ भने द...

नेपालमै पहिलोपटक बिनाअपरेसन निकालियो फोक्सोको ट्युमर

काठमाडौं । नेपालमै पहिलोपटक एकजना २० वर्षीय युवकको फोक्सोको ट्युमर सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया’ अर्थात् बिनाशल्यक्रिया निकालिएको छ। उनको उपचार मेडिसिटी अस्पतालमा गरिएको शो । माइक्रोवभ एब्लेसन यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइराइड ग्रन्थी तथा हड्डीलगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्युमरको उपचार गर्न सक्छ...

बिरामी हेर्न आएकालाई विराटनगर गोल्डेन अस्पतालले बनायो बन्धक

माेरङ / भारतको बिहारस्थित मिल्कीडुमरियाका ३५ वर्षीय सत्यनारायण दास आइतबार दिउँसो विराटनगरको गोल्डेन अस्पताल पुगे । दुर्घटनामा घाइते भएर उपचाररत ४५ वर्षीय दुखन दासलाई हेर्न भनेर उनी अस्पताल पुगेका थिए । तर छिमेकी बिरामी हेर्न अस्पताल गएका सत्यनारायण बाहिर निस्कन पाएका छैनन् । त्यस क्रममा घाइतेका आफन्तले पठाएको ५८ हजार भारतीय रुपैयाँ पनि अस्पतालमा जम...