रौतहटमा गाेली प्रहार, एक युवककाे हत्या

रौतहट / रौतहट जिल्लामा गोली प्रहारकाट एक जनाको हत्या भएको छ । ईशनाथ नगरपालिका–६ मा अज्ञात समूहले चलाएको गोली लागेर २६ वर्षीय पुरुषको ज्यान गएको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन । घिउराबाट जैयनगरतर्फ जाने बाटोमा क्रान्ति प्रावि नजिकै ती युवकलाइ गोली हानिएको थियाे । भारतबाटै आएका व्यक्तिले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक...

हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

सप्तरी / एक ज्येष्ठ नागरिकको हत्या आरोपमा उनकी श्रीमती र छोरा आज पक्राउ परेका छन् । कुटपिटबाट मृत्यु भएपश्चात् फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ । आइतबार राति मदिरा सेवन गरेका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु भएको बताइएको छ ...

गौशालामा बलात्कार गरी हत्या

महोत्तरी / महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा मरहा खोलामा बिहीबार बिहान शव फेला परेको हो । उहाँले मृतक युवती शर्मिला दनुवारको मुख र ...

भतिजाको हत्या आरोपितलाई जन्मकैद

सप्तरी / सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भतिजाको हत्या अभियोगमा कारागारमा थुनामा रहेकी मण्डललाई ३१ महीनापछि जन्मकैद सजायको फैसला सुनाइएको जिल्ला अदालतका तहसिलदार हरि पराजुलीले जानकारी दिनुभयो । जिल्ला अदालतको आदेशमा आरोपित मण...

एक प्यालेस्टाइनी महिलाको हत्या

जेरुसेलम / जेरुसेलम र पश्चिमी किनाराको बीचमा रहेको एक प्रहरीचौकी परिसरमा एक महिलाको छुरा प्रहार गरी हत्या भएको छ । कलान्डिया जाँचचौकी नजिकै ती महिलामाथि छुरा प्रहार भएको थियो । पछि ती व्यक्ति पनि प्रहरीले गरेको कारबाहीमा मारिएमा छन् । छुरा प्रहार गर्ने अज्ञात ती व्यक्तिको खोजीका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएको प्रहरी र चिकित्सक स्रोतले बुधबार ज...

दुई वर्ष आफूसँगै राखेकी महिलाको हत्या गरेर फरार रहेका चूँडाल पक्राउ

विराटनगर / एक महिलाको हत्या गरेर फरार रहेका झापाको गौरादह नगरपालिका–६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चूँडाललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक मोहन रायमाझीको नेत्रृत्वमा खटिएको टोलीले मोरङको उर्लाबारीस्थित दुर्गापुरीबाट मंगलबारराति उनलाई पक्राउ गरेको हो । हत्या गरिएकी अन्दाजी ३५ वर्षीय महिलाको भने अहिल...

पब्जी खेल्न नदिएको झोकमा बुबाको घाँटी रेटेर हत्या

पब्जी खेल्न रोकेको रिसको आवेगमा एक युवाले बुबाको घाँटी रेटेर हत्या गरेका छन्।भारतको दक्षिणी राज्य कर्नाटकको बेलगावी जिल्लाका एक २१ वर्षीय युवकलले आफ्नै बुवाको शिर काटेर हत्या गरेका हुन्। पब्जीमा आदत लागिसकेका रघुवीर कुम्भर नामका ती युवकले आफूलाई पब्जी खेल्न रोकेपछि बुबा शेखरप्पा रेवप्पा कुम्भरको शिर काटेर हत्या गरेका हुन्। छोराको पब्जी खेल्ने बानील...