शिक्षा दिबसका अवसरमा विराट मेडिकल कलेजकाे यस्ताे सहयोग

बिराटनगर । राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ स्तरीय डिजिटल लिटरेसी कार्यक्रमको शुभारम्भ समारोहमा विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आवश्यक स्वास्थ्य डेक्स राखेर कार्यकममा सहयोग गरेको छ । बिराटनगरस्थित नरग्राम नमुना स्कुलमा आयोजित कार्यक्रममा प्रदेशका १४ जिल्लाका शिक्षक, बिद्यार्थी, अविभावकको उपस्तिथी र...

विश्व साक्षरता दिवसकाे अवसरमा बिराट मेडिकल कलेजकाे सराहनीय कार्य (तस्विरहरू सहित)

विराटनगर / विश्व साक्षरता दिवसकाे अवसरमा बिराटनगरजहदा -१ धुनी स्थित श्री जनता बाल आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सरसफाइ तथा स्वास्थ्यकाे बारेमा साक्षरता कार्यक्रम सम्पन्न भएकाे छ । विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल र रोटरी आरोग्य मिसन (रोटरी क्लब अफ विराटनगर डाउन टाउन) को संयुक्त अायाेजनामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । रोटरी...

दम, श्वासप्रश्वास सम्बन्धी डा. पुरू काेइरालाका यी महत्वपुर्ण टिप्स

दम, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग हो । यसको लक्षण मौसम अनुसार फरक फरक हुने गर्दछ । जसले सबै उमेर समूहका व्यक्ति समान रूपमा असर गर्न सक्छ । सामान्यतया यो रोग पुरुषको तुलनामा महिलामा बढी देखिन सक्छ । समयमै उपचार हुन नसकेको खण्डमा यसले सबै उमेर समूह र लिङ्गका मानिसलाई दीर्घ प्रभाव पार्न सक्छ । त्यसै गरी दमखोकप् पनि एउटा श्वासप्रश्वास सम्बन्धी रो...

बिराट अस्पतालका डा. आलोक देवको अर्को चमत्कार, हड्डी फुटेर गिदी बाहिर निस्किएको यादब भयाे सफल शल्यक्रिया (तस्विरहरू सहित)

बिराटनगर । मोरङको बिराटनगरमा रहेको विराटनगर अस्पतालमा कार्यरत डा.आलोक देवले फेरी अर्को चमत्कार गर्न सफल भएका छन । भारतको अररिया घर भएका १७ बर्षिय रामलाल यादब मोटरसाईकलमा सवार रहेका बेला ट्रयाक्टरको ठक्करबाट गम्भिर घाईते भएका थिए । उनको टाउकोको हड्डी फुटेर गिदी समेत बाहिर निस्किएको अबस्थामा उनलाई बिराट अस्पतालमा भर्ना गरिएको थियो । फागुन ५ गते अस...

पुर्वमै पहिलोपटक अत्याधुनिक सेवा सुबिधा सहित बिराट मेडिकल कलेज तथा टिचिङ अस्पताल : डा. ज्ञानेन्द्रमानसिंह कार्की

मोरङ । मोरङको बिराटनगरमा बिगत २५ बर्षदेखि सञ्चालित बिराट नर्सिङ होम हाल बिराट मेडिकल कलेज तथा टिचिङ अस्पतालका रुपमा रुपान्तरित भएको छ । पुर्वमै पहिलोपटक नर्सिंङ होमको अबधारणा ल्याएर लाखौ बिरामीहरुको उपचार र हजारौ बिरामीहरुको सफल शल्यक्रिया गरेको सो अस्पताल बिराटनगरमा मात्र नभएर यतिबेला देशमै चर्चित रहेको छ ।  रसियन फेडेरेशनबाट एमडी गरेका बरिष्ट...

विराटनगर अस्पतालका डा. आलोक देवले गरे चमत्कार, दिमागमा छिरेको फलामको टुक्रा निकाली यसरी गरे डाक्टरले सफल शल्यक्रिया (तस्विर तथा भिडियाे सहित)

बिराटनगर । मोरङको विराट मेडिकल कलेज अन्तर्गत रहेकाे विराटनगर अस्पताल (बिराट नर्सिङ होम) का न्यूराे सजर्न डा. आलोक देवले एकजना बिरामीको टाउको भित्र छिरेकाे ४ x ३ सेमिकाे फलामकाे टुक्रा शल्यक्रिया मार्फत निकाली चमत्कार गर्न सफल भएका छन्र । बिरलै रुपमा यस्ता शल्यक्रिया सफल हुने गरेका बेला डा.देवले सो बिरामीको सफल शल्यक्रिया गर्न सफल भएका हुन् । भार...