ईलाममा पिङ लगाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

काठमान्डाैं / राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गर्नुभएको छ । उहाँले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गर्नुभएको हो । राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन्दिर परिक्रमा गरी स्थानीय जनप्रतिनिधिसँग मन्दिरको पुनःनिर्माणबारे चासो राख्नुभएको थिय...

राष्ट्रपतिद्वारा जितीयाकाे सुभकामना

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीको विशेष पर्व जितीयाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त गर्नुभएको छ । बहुजाति, बहुभाषा, बहुसंस्कृति जस्ता विविधतायुक्त विशेषताले...

देउवाको बोलीप्रति राष्ट्रपति भण्डारीको व्यंग्य

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवालाइ व्यंग्य गरेकि छन् । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवाले सरकारविरुद्ध कडा आक्रोश पोख्दा राष्ट्रपति भण्डारीले आफूले नबुझेको भन्दै व्यंग्यपूर्ण प्रतिक्रिया दिएकी थिइन् । राष्ट्रपति भण्डारीले भनिन् ‘यो मञ...