मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा दुई जनाको मृत्यु

लहान / पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा आज बिहान एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । .पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स १ च ६९३ नम्बरको एम्बुलेन्स ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका १२ सारस्वर निवासी ३५ वर्षीय विष्णु महरा र ...

बग्दादमा प्रदर्शन जारी : १६ प्रदर्शनकारीको मृत्यु, ४७ घाइते

बग्दाद / इराकको राजधानी बग्दादमा जारी प्रदर्शनका क्रममा भएको आक्रमणमा परी कम्तीमा १६ प्रदर्शनकारीको मृत्यु भएको छ ।अपरिचित बन्दुकधारीले शुक्रबार प्रहार गरेको गोली लागी अरु ४७ जना घाइते भएका सुरक्षा अधिकारीहरुले जनाएका छन् । बग्दादको मध्य भागमा पर्ने अल खलानी स्क्वायरमा शुक्रबार बेलुकाको समयमा घटना भएको जनाइएको छ ।“हामीलाई प्राप्त पछिल्लो विवरण ...

अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा चार जनाको मृत्यु

वासिङ्टन / अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ । समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको थियो । फ्लोरिडाको मियामीस्थित एक गहना पसलमा केही बन्दुकधारीले आक्रमण गरी गहना लुट्ने प्रयास गरेका थिए । त्यस क्रममा ती बन्दुकधारीले हानेको गोली लागेर त्यहाँ काम गर्ने एकज...

मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु

चितवन / मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुरबाट रामपुरतर्फ गइरहेको ना ४० प ७३१३ नंम्बरकाे मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु४प ६६५० नंको मोटरसाइ्कल भरतपुर महानगरपालिक...

फिलिपिन्समा कामुरी आँधीबाट ११ जनाको मृत्यु

मनिला / फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारण कम्तीमा ११ व्यक्तिको मृत्यु भएको उद्धारकर्मीहरुले बताएका छन् । गत सोमबार शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका छन् । फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) का अनुसार स्थानीय समयानुसार बुधबार बिहान ४ बजे कामुरी आँधी दक्षिणपश्चिम समुद्रबाट २० किलोमिटर प्रति ...

जीप दुर्घटना अपडेट : १४ जनाको मृत्यु, एक बेपत्ता

बागलुङ / बागलुङमा जीप दुर्घटना हुँदा १४ को घटनास्थलमै मृत्यु भएको छ भने एक जना बेपत्ता भएका प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार बागलुङको बडिगाड गाउँपालिका–७ को कोप्चे भन्ने स्थानबाट जीप बडिगाड खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा गुल्मीको इस्माबाट कुलपू...

जिप दुर्घटना हुदा बागलुङमा १४ जनाको मृत्यु

गुल्मी / गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो ...

ट्याक्टर दुर्घटनामा चालक र सह चालकको मृत्यु

धनकुटा / धनकुटा नगरपालिका १ हिले स्थित कोशी राजमार्गमा ट्याक्टर दुर्घटना हुदा दुइ जनाकाे मृत्यु भएकाे छ । धनकुटा सिंजाली गाउ बस्ने ट्याक्टरका चालक ४० बर्षीय राजकुमार मगर र सह चालक सोही स्थान बस्ने २७ बर्षीय दल बहादुर सिंजाली मगरको मृत्यु भएको हाे । शुक्रबार दिउँसो साढे १ बजे सिधुवाबाट हिले तर्फ आउदै गरेको को २ त ८७२१ नम्बरको ट्याक्टर आफै अनियन्त...

हायस दुर्घटनामा तीन जनाको मृत्यु

दैलेख / दैलेखमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ ज १०२९ नम्बरको हायस गुराँस गाउँपालिका–४ मंग्रामा दुर्घटना भएको हो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। साथै अन्य सात जना घाइते भएकाे बताइएकाे छ ।प्रहरीका अनुसार रानीमत्ता प्रहरी चौकीबाट गएको प्रहरी टोलीले स्थानीयको ...

बस दुर्घटना अपडेट : १९ जनाको मृत्यु, १८ घाइते

अर्घाखाँची / अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८ पुगेको छ । दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये एकको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको चौराह अस्पताल बुटवलमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज ...