इन्जिनियरका कारण अध्यक्षको मृत्यु, नगरपालिका परिसरमै शव राखेर नाराबाजी

झापा / इन्जिनियरका कारण उपभोक्ता समितिका अध्यक्षको मृत्यु भएको आरोप लगाउँदै स्थानीयवासीले गौरादह नगरपालिका घेराउ गर्दै नाराबाजीमा उत्रिएका छन् । विरोधमा उत्रिएका स्थानीयवासीले सोमबार बिहानदेखि अध्यक्षको शव नगरपालिका परिसरमै राखेर नाराबाजीमा उत्रिएका हुन् । घटनालाई साम्य बनाउन नगरपालिका परिसरमा बाक्लो प्रहरी परिचालन गरिएको छ। गौरादह नगरपालिका ८ ...

रोल्पामा बस दुर्घटना, २ जनाको मृत्यु

काठमाडौँ / पूर्वी राल्पाकोमा बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो स्थानिय गुंग्री खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बस चालक रोल्पा लुंग्री गाउपाँलिका–३, सिमगिठेका यामबहादुर घर्तीमगर र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् । ...

बिराटचौकमा टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु

बिराटचौक / मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई टि...

बाढीका कारण भारतमा ४४ जनाको मृत्यु

भारत / भारतमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन् । देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो । गत २४ देखि ४८ घण्टासम्मको अवधिमा अत्यधिक वर्षा भएको र नदी किनारका क्षेत्रमा बढी असर गरेको अधिकारीहरुको भनाइ छ ।“गएरातिसम्ममा मृत्यु हुनेको सङ्ख्य...

विश्वका वृद्ध हजामको १०८ वर्षको उमेरमा निधन

काठमाडौँ / संसारको सबैभन्दा वृद्ध हजाम एन्थोनी म्यानकिनेलीको १०८ वर्षको उमेरमा निधन भएको छ । न्युयोर्क निवासी एन्थोनीको सेप्टेम्बर १९ मा मृत्यु भएको थियो । उनी ९६ वर्षसम्म कपाल काट्ने पेसामा सम्लग्न भए । एन्थोनीको परिवार सदस्यका अनुसार उनी जीवनको अन्तिम समयसम्म पनि सक्रिय रहे । सन् २०१८ मा एन्थोनीको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा विश्वको सबै...

पाकिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

पाकिस्तान / पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार विहान जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो ।     मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्...

इन्डोनेसिया हिंसामा २४ जनाको मृत्यु

इन्डोनेसिया / इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २४ जनाको पुगेको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा अन्य ७२ जना घाइते भएका सेनाका प्रवक्ता कर्नेल एको दारियान्तोले बताउनु भएको छ । अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोल...

बिद्यालय भत्किँदा सात बालबालिको मृत्यु

केन्या / केन्याको राजधानी शहर नैरोबीमा अवस्थित एक बिद्यालयको कक्षाकोठा सोमबार भत्किँदा सातजना बालबालिकाको मृत्यु भएको केन्याली सरकारका प्रवक्ताले बताउनु भएको छ । सो घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै ५७ जना घाइते भएका सरकारी प्रवक्ताले पुष्टि गर्नु भएको समाचारमा जनाइएको छ । घटनापछि नौरोबीको डागोरेट्टी क्षेत्रमा रहेका सयौँ स्थानीय बास...

धरानकाे वीपीमा डाक्टरको लापरवाहीले एक बालककाे अकालमै गयाे ज्यान

धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सकहरुको लापरवाहीले एक जनाकाे ज्यान गएकाे छ । खोटाङ बाट उपचारका लागि ल्याइएको ८ वर्षिय बालकको शुक्रवार चिकित्सकहरुको लापरवाहीले मृत्यु भएको उनको अभिभावले आरोप लगाएको छ । खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका ५ का जीवन राईको छोरा जमिर राई लाई एमर्जेन्सीमा ल्याइएकोमा एमर्जेन्सीमा बेड खाली छैन...

पाकिस्तानमा बस दुर्घटना २६ जनाको मृत्यु, १२ घाइते

पाकिस्तान / पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ । मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिनुभयो । स्कार्दुदेखि ...