घाइतेमध्ये दुई पर्यटकको मृत्यु

भरतपुर / भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुईको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य घाइतेमध्ये १३ चिनिय...

अबुधाबी बस दुर्घटना : ३ नेपालीको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

अबुधाबी / आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ३ जना नेपालीको मृत्यु भएको छ । झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङको मृत्यु भएकाे हाे । एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार बिहान अल रहा भन्ने स्थानमा दुर्घटना हुदा उनिहरूकाे मृत्यु भएकाे नेपाली दूतावास अबुधाबीले जानकारी दिएको छ । सोही दुर्घटनामा १४ न...

आँधीका कारण अमेरिकामा एघार जनाको मृत्यु, बाह्र सय उडान रद्द

अमेरिका / अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका मध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेका जनाइएको छ । टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरुको मृत्यु भएको हो । त्यसैगरी...

अमेरिकाको जुवाघरमा नेपालीको मृत्यु

अमेरिका / अमेरिकामा एक नेपालिको मृत्यु भएकाे छ । मेरिल्याण्डस्थित एमजीएम नेसनल हार्बर होटल तथा क्यासिनोमा (जुवाघर) मा एक नेपाली युवाको मृत्यु भएको हाे । अन्दाजी ३० वर्षीय ढकालको मृत्युबारे मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीका प्रहरीले अनुसन्धान गरिहेको छ । शुक्रबार मेरिल्याण्ड निवासी नेपाली युवा गिताञ्जय ढकालको मृत्यु भएको थियाे । ढकालको श...

ट्रकसँग ठोक्किए पछि बसमा लाग्याे आगो, २० यात्रुको मृत्यु

काठमाडौं / ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा भारत उत्तरप्रदेशको कन्नौजमा बसमा सवार कम्तिमा २० जनाको मृत्यु भएको छ । २१ जनालाई बसबाट उद्धार गरिएको छ । स्थानीय मिडियाहरुका अनुसारमा बसमा ५० जना यात्रुहरु रहेका थिए । यो घटना कन्नौजको छिबरामउ जीटी रोडस्थित घिलोई गाउँको हो । एसीयुक्त बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो दन्किएको थियो । उत्तर प्रदेश...

बस दुर्घटनामा दुई जनाकोे मृत्यु

तनहुँ / तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा आज बिहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङकै वडा नं...

आफ्नै बन्दुकको छर्रा लागेर मृत्यु

बागलुङ / बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ । छर्राले घाइते हुनुभएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । अस्पताल पु¥याउँदा उहाँलाई मृत घोषणा गरिएको थियो । घरछेउको जङ्गलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक ब...

इरानमा बस दुर्घटना, कम्तिमा २० जनाको मृत्यु

एजेन्सी / इरानको राजधानी तेहरानबाट पाँच सय किलोमिटर उत्तरपूर्वमा एक यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान गोनवाद सहर जान लागेको बस ब्रेक फेल भएर दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । उक्त दुर्घटनामा परी अन्य २४ यात्रु घाइते भएको बताइएको छ । अमेरिकी हमलामा मारिएका इरा...

विमान दुर्घटनामा ८२ इरानी र ६३ क्यानेडालीको मृत्यु

इरान / इरानमा बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये ८२ जना इरानका र ६३ जना क्यानडाका नागरिक रहेका पाइएको छ । इरानको राजधानी तेहरानबाट बुधबार बिहान उडेको युक्रेनको विमानमा परी उनीहरुको मृत्यु भएको युक्रेनका एक मन्त्रीले जनाएका छन् । विमानमा अरु ११ जना युक्रेनका नागरिक, १० जना स्विडेनका नागरिक, चार जना अफगानिस्तानका नागरिक, तीन जना ज...

सैन्य कमाण्डर सुलेमानीको अन्त्येष्टिमा मच्चियो भागदौड, ३५ जनाको मृत्यु

एजेन्सी / अमेरिकी हवाई आक्रमण मारिएका इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टि कार्यक्रममा भागदौड मच्चिँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । इरानको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्थाले एसोसियट प्रेसले मंगलबार सुलेमानीको गृहनगर मेरमानमा सुलेमानीको शव गाड्न लैजाने क्रममा भागदौड भएको हो । भागदौडमा ४८ जना बढी घाइते भएका छन् । इ...