सभामुख निवासबाटै महरा पक्राउ

काठमान्डाैं / संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परको छन् । आज साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । यौन दुव्र्यवहार आरोपमा जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको उहाँले बताउन...

महराविरुद्ध रोशनी शाहीले दिइन् श्रीमानसँग गएर प्रहरीमा किटानी जाहेरी

काठमाडौँ / कृष्णबहादुर महराविरुद्ध रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । शाहीले महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर किटानी जाहेरी दिएकी हुन् ।महराले आफुलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी रोशनीले त्यसको भोली पल्टै बोली बदलेर होइन भन्दै खण्डन गरेकी थिइन् । उनले आफ्नो बोलीको खण्डन गरेको...

कृष्णबहादुर महरा अझै ‘माननिय’ !

काठमाडौं / यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख र सांसद दुबै पद छाड्नुपर्ने नेकपा सचिवालयले निर्णय गरेको थियो । तर, उनले सभामुख पदबाट मात्रै राजीन...

नेकपाले सभामुख नछाड्ने, यस्तो छ अभ्यास

काठमान्डाैं / नेकपाले सभामुख पद नछोड्ने भएको छ। कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ । ‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन।’ संविधान...

महरा प्रकरणः फरेन्सिक जाँचको तयारी

काठमान्डाैं / निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुव्र्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ । यौन दुव्र्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेत नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरुको सुझावका आधारमा फरेन्सिक जाँच गर्न लागेको हो । अनुसन्धान अधिकृतहरु बिहीबार दिनभ...

जाँदाजाँदै ईमान्दारिता देखाए, महराले फिर्ता गरे सुरक्षाकर्मी र गाडी, सरकारी निवास छाड्दै

काठमाडौं । संसद् सचिवालयकी महिला कर्मचारीलाई बलात्कार गरेको अभियोगमा मुछिएका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन्। महराले नेपाली सेना र नेपाल प्रहरीको टोली फिर्ता गरेका छन् भने आफू चढ्ने सरकारी गाडी पनि फिर्ता गरेका छन्। आफ्नो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र ...

महरालाई बलात्कारको आरोप लगाउने रोशनीलाई श्रीमानले दिए डिभोर्स (पत्रसहित)

काठमाडौं / नेपालमा मात्रै नभएर विश्वभर नै पुर्व सभामुख कृष्ण बहादुर महरालाई गलत्त रुपमा ब्याख्या गरिएको छ । उनीमाथि एक महिलामाथि जबरजस्ती करणी गरेको अभियोगको समाचार नेपाली मिडियामा भन्दा विदेशी मिडियामा धेरै आएको छ । विश्वमा यो घटनालाई एक दुर्लभ घटनाका रुपमा ब्याख्या गरिएको छ । यो बीचमा करणीको आरोप लगाउने महिला रोशनी शाहीले आफ्ना पतिसँग सम्बन्ध विच...

सभामुख पद रिक्त : नेकपाको सभामुख र उपसभामुखमध्ये एक पद गुम्ने

काठमान्डाैं / संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ । संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै आएको सभामुख र उपसभामुखमध्ये एक पद त्याग्नुपर्ने अवस्था पनि आएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले बुधबार सूचना जारी गरी...

यि हुन सभामुखको कर्तुत सार्वजनिक गर्ने साहसी पत्रकार

काठमाडौं । मुलुकका मुलाधारका पत्र पत्रिकाको समेत नजर नपरेको एक महत्वपूर्ण र ठुलो बिषयको पर्दाफास गर्दै एक पत्रकारले शाहासिक काम गरेका छन्। नेपाल प्रेस युनियनका महासचिब समेत रहेका हाम्रा कुरा अनलाइन प्रधान सम्पादक अजयबाबु सिवाकोटीले सभामुखको कर्तुत सार्वजनिक गरेका हुन्। संघिय संसद प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महाराले एक महिलालाई यौन दुरा-च...