यस्ताे रह्याे पिसजोन आवासीय माविको तिज बिशेष कार्यक्रम (तस्विरहरू)

इटहरी । इटहरी स्थित पिसजोन आवासीय माविमा तिज बिशेष कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली नारीहरुको महान पर्व तीजकाे पुर्व सन्ध्यामा स्कुलका शिक्षिकाहरूकाे तिज बिशोष कार्यक्रमकाे आयोजना गरेकाे हाे । तीज बिशेष कार्यक्रमकाे अवसरमा स्कुलकाे बातावरण नै तीजमय भएकाे थियाे । दर खाने, छम–छमी कम्मर मर्काएर नाच्ने अनि वर्षभरीका सबै दु्:ख भुलेर आगामी जिवनलाई सुखम...

पिसजोनमा तिजकाे रमझम ( १७ तस्विरहरू )

इटहरी । सुनसरीको इटहरी – ६ स्थीत रहेको पिसजोन आवासीय माविमा तिज बिशेष कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली नारीहरुको महान पर्व तीजकाे पुर्व सन्ध्यामा स्कुलले तिज बिशोष कार्यक्रमकाे आयोजना गरेकाे हाे । कार्यक्रममा स्कुलका प्रधानाध्यापक केशवप्रसाद भट्टराई, सह प्रधानाध्यापक विनय दाहाल, शिक्षक शिक्षिका तथा कक्षाा ११ मा अध्यानरत बिध्यार्थीहरूकाे सहभागिता ...

पिसजोनमा गायक सुगमलाई वान्समोर

इटहरी । सुनसरीको इटहरी – ६ मा रहेको पिसजोन आवासीय माविमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागतका लागी आयोजना गरिएको कार्यक्रममा गायक सुगम पोख्रेलले आफ्नो प्रस्तुति दिएका छन् । कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरू समेत सुनाए । सोही कार्यक्रममा विद्यार्थीहरूले समेत विभिन्न प्रस्तुति राखेका थिए । बिहीबार सम्पन्न बृहत् सांस्कृतिक कार्...

इटहरी स्थित पिसजोन आवासीय माविलइ ‘इन्टरनेशनल स्कुल एवार्ड’

इटहरी / इटहरी – ६ मा रहेको पिसजोन आवासीय माविले  अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (इन्टरनेशनल स्कुल एवार्ड २०१९-२२ ) जित्न सफल भएकाे छ । नेपाल सरकार र बेलायत सरकारको समन्वयमा ब्रिटिस काउन्सिलद्वारा स्थापित उक्त एवार्डकाे सम्पूर्ण १२ वटै बिधाहरूमा स्कुलले  जित्न सफल भएकाे  हाे । नेपालभरका सहभागी विद्यालयहरू मध्ये ६० वटा विद्यालय नोमिनेसनमा परेका...

पिसजोनमा सफल ब्यबसायी बलराम आचार्य (तस्विरहरू सहित)

ईटहरी । सुनसरीको ईटहरीस्थित पिसजोन आवासिय माध्यमिक बिद्यालयमा प्रदेश १ का सफल ब्यबसायी बलराम आचार्यले आफना सफलता र संघर्षका कथा सुनाएका छन । आचार्यले कक्षाा ११ का बिद्यार्थीहरूलाई सफलता र संघर्षका कथा सुनाएका हुन् । मंगलबार बिहान आचार्य सो बिद्यालयमा पुग्दा शिक्षकहरु मात्र नभएर बिद्यार्थी समेत उत्साहित भएका थिए । बिद्यालयले सफल ब्यत्तिको जीवन भ...

भेडेटरकाे चिसाेमा रमाउँदै पिसजाेनका बिध्यार्थिहरू (तस्विरहरू)

इटहरी / इटहरी स्थित पिसजोन आवासीय मा.विमा अध्यानरत बिध्यार्थिहरूकाे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । भेडेटारस्थित मनास्लु होटेलमा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रम पश्चात बिध्यार्थिहरूले भेडेटारका बिभिन्न पर्यटकिय स्थलहरूकाे दृश्य अवलोकन समेत गरेका थिए । तस्विरहरू

पिसजोन स्कुलले ल्यायो एसईईमा उत्कृष्ठ नतिजा

इटहरी / सुनसरकिो इटहरी – ६ मा रहेको पिसजोन आवासीय माविले एसईईमा उत्कृष्ठ नतिजा त्याउन सफल भएकाे छ । १०५ जना विद्यार्थीले एसईई दिएका मध्ये २० जनाले ए प्लस ६२ जनाले ए २२ जना बि प्लस ल्याउन सफल भएका छन् । बिध्यालयले निरन्तर ३० वर्षदेखि एसईई,एसएलसी परिक्षामा विद्यार्थीहरुलाई सामेल गराई उच्च ग्रेडमा सफलता दिलाउन सफल भएकाे बिद्यालयका भाईस प्रि...

माध्यमिक तहमा गुणस्तरीय शिक्षाको लागी पिस जोन यसकारण अब्बल : केशबप्रसाद भट्टराई

ईटहरी । सुनसरीको ईटहरीमा रहेको पिस जोन आवासीय माध्यमिक बिद्यालय ईटहरीको पुरानो निजि बिद्यालय मध्येमा पर्दछ । गुणस्तरीय शिक्षाका लागी यो बिद्यालय ईटहरीमा परिचित समेत रहेको छ । उत्कृष्ट ब्यबस्थापन र भौतिक पुर्बाधारमा समेत अन्य बिद्यालय भन्दा अब्बल मानिएको बिद्यालयले कक्षा ११ र १२ को लागी यसै बर्षदेखि नयाँ ब्यबस्थापनका साथ भर्ना लिँदैछ । ब्यबस्...

पिसजोन कक्षा १२ का विद्यार्थीलाई विदाई (तस्विरहरू सहित)

इटहरी / इटहरी - ६ मा रहेको पिसजोन आवासीय माविले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले बिहिबार इटहरीमा एक कार्यक्रमको आयोजना गरि व्यवस्थापन संकायका विद्यार्थीहरुलाई बिदाई गरेको हो । नयाँ व्यवस्थापनमा सञ्चालन भएको कलेजले तेस्रो ब्याचमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरिएकाे थियाे । कार्यक्रममा कलेजका प्रिन्स...

इटहरीको पिस जोन स्कुलमा अभिभावकसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न (तस्विरहरू सहित)

इटहरी / इटहरी स्थित पिस जोन उच्च माबिमा अभिभावकसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएकाे छ । गत शुक्रबार विद्यालय प्रांगणमा कक्षा १० का विद्यार्थीद्वारा अभिभावक, शिक्षकशिक्षिका तथा हाम्रा आदरणीय सह प्रधानाध्यापक विनय दाहालज्यूको उपस्थितिमा साे कार्यक्रम सम्पन्न भएकाे हाे । विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा विद्यालय र अभिभावकसँग...