सिरहा जिल्लामै यस्तो भव्य सवास्थ्य शिविर भएकै थिएन : अध्यक्ष सुडी

बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ७ सय १२ जनाले स्वास्थ्य सेवाबाट लाभान्वित भएका छन् । लक्ष्मिीपुर पतारी गाँउपालिका , ६ नं वडा कार्यलय ,सितापुर सिरहाको संयूक्त आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । आयोजित सो शिवरबाट ७ सय १२ जना विरामी लाभान्वित भएकोे लक्ष्मिीपुर पतारी गाँउपाल...

क्याथ ल्याब सहितको न्यूरोमा मुटु सम्बन्धी सचेत्नामुलक कार्यक्रम सम्पन्न

बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा एक दिने मुटुरोग सम्बन्धी सचततनामुलक कार्यक्रम सम्पन्न भएको छ । न्यूरो हस्पिटलको आयोजना तथा विराट व्यापर संघको सहकार्यमा हृदयघात सम्बन्धी सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । हस्पिटलको सभाकक्षममा आयोजित सो काार्यक्रममा न्यूरो हस्पिटलका संस्थापक तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्रकुमार ब...

न्यूरो र राउण्ड टेबल बिच सम्झाैता : उपचारमा २० प्रतिशत छुट

काठमान्डाैं / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र राउण्ड टेबल नेपालबीच हस्पिटलले प्रदानगर्ने विभिन्न सेवातथा सुविधाहरुमादिइने छुट सम्बन्धी समझौतापत्रमा हस्ताक्षर भएको छ । रत्नहोटलमाआयोजित एक कार्यक्रममा सो समझौताभएको हो । समझौतापत्रमा न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भटट्राई र राउण्ड टेबल नेपालकाअध्यक्षसौरभ केडियाले द्विपक्षिय ...

हरेक रोगको उपचार नेपालमै सम्भव छ, बिदेश जानुपर्दैन : डा. सुदीप खनीया

डा. सुदीप खनीया, बरिष्ठ जीआई तथा ल्याप्रोस्कोपी सर्जन हुन । लामो समयदेखि धरानको बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत उनी केही बर्षयता बिराटनगरको न्युरो अस्पताल बिराटनगरमा कार्यरत रहेका छन । बिराटनगरको न्युरो अस्पतालमा उनले हरेक शुक्रबार निशुल्क ओपिडी सेवा समेत सञ्चालन गरिरहेका छन । उनी शरिरका बिभिन्न भागमा भएको क्यान्सरको उपचारमा समेत क्...

न्यूरोकाे विस्तारित शाखा मदर एण्ड चाइल्डमा रक्तदान कार्यक्रम

इटहरी / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटिको विस्तारित शाखा तुलशा मदर एण्ड चाइल्ड हस्पिटल र रोटरी क्लब अफ बिराटनगर मिड टाउनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मदर एण्ड चाइल्ड शाखामा प्राङगणमा आयोजित रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको रोटरी क्लब अफ बिराटनगर मिड टाउनका अध्यक्ष गंगा यादबले बताउनुभएको छ । नेपाल रेडक्रस सोसाई...

तुलशा हस्पिटलको निरन्तर स्वास्थ शिविर ( तस्विर तथा भिडियो सहित )

विराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको विस्तारित शाखा तुलशा मदर एण्ड चाइल्ड हस्पिटलले आमा र बालबालिका लक्षित निःशुल्क स्वास्थ शिविर संचालनमा ल्याएको छ । हस्पिटलले स्वस्थ आमा सम्पन्न परिवार ः स्वस्थ बच्चा उज्जव भविष्यको आधार भन्ने मुल नाराका साथ निःशुल्क स्वास्थय शिविर संचालनमा ल्याएको हो । हस्पिटलले प्रथम चरणमा बिराटनगरल...

न्यूरोमा मुटु सम्बन्धी सचेत्नामुलक कार्यक्रम सम्पन्न

बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा एक दिने मुटुरोग सम्बन्धी सचततनामुलक कार्यक्रम सम्पन्न भएको छ । न्यूरो हस्पिटलको आयोजना तथा बिराटनगर राउण्ड टेबल ५ को सहकार्यमा हृदयघात सम्बन्धी सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । हस्पिटलको सभाकक्षममा आयोजित सो काार्यक्रममा न्यूरो हस्पिटलका संस्थापक तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्र...

न्यूरो हस्पिटलमा मेगा बैंकका ग्राहलाई १५ प्रतिशत सम्म छुट

बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र मेगा बैंक विराटनगरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारी तथा निजको परिवारले अस्पतालको सेव...

न्यूरो हस्पिटलको मेडिकल डाइरेक्टरमा डा.रोका न्यूक्त

बिराटनगर / न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको बोर्ड अर्फ डाइरेक्टर अन्तर्गत मेडिकल डाइरक्टरमा डा. यम बहादुर रोका न्यूक्त हुनुभएको छ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा बिगत १० बर्ष देखि कार्यरत बरिष्ठ न्यूरो सर्जज डा. यम बहादुर रोकालाई एक कार्यक्रमका बिच हस्पिटल संचालक बरिष्ठ न्यूरोलोजिष्ट डा बिरेन्द्र कुमार बिष्टले मेड...

न्यूरो हस्पिटलका न्यूरो सर्जन रोकाको कविता संग्रह

बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको बरिष्ठ न्यूरो सर्जन डा.यम बहादुर रोकाले आफ्नो पहिलो पटक वान हन्ड्रेड एट पोयम्स नामक कविता संग्रह पाठक माझ ल्याएको छ । काठमाडौंको थापागाउँमा रहेको कुञ्ज थिएटरमा कविकी तथा न्यूरो हस्पिटलको बरिष्ठ न्यूरो सर्जनकी आमा नेत्रकुमारी रोकाले उक्त कविता संग्रह विमोचन गर्नुभयो । सो कविता संग्रहलाई...