विराटचोक–घिनाघाट सडक अब चार लेनको, मुख्य मन्त्रीले गरे शिलान्यास

विराटनगर / विराटनगरको घिनाघाटदेखि सुन्दरहरैंचाको विराटचोकसम्मको २२.७ किलोमिटर विराटचोक–घिनाघाट सडक अब चार लेनको हुने भएको छ । प्रदेश १ सरकारले आफ्नो पहिलो गौरवको आयोजनाका रुपमा यस सडकलाई चार लेनको बनाउन काम थालेको हो । मुख्यमन्त्री शेरधन राईले सोमबार ग्रामथान गाउँपालिकाको नेताचोकमा एक कार्यक्रमका बीच सडकको शिलान्यास गरे । सडकको अनुमानित लागत एक अर्...