स्व. हरि बैरागी दाहालको पशुपति आर्यघाटमा भयाे अन्त्येष्टि (२३ तस्विरहरू)

इटहरी / पूर्व सांसद हरि वैरागी दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ । उपचारका क्रममा उपचारका क्रममा मनमोहन कार्डियोलोजी अस्पताल महाराजगञ्जमा निधन भएका दाहालकाे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो । ६२ वर्षको उमेरमा निधन भएका दाहालले विसं २०५१ को मध्यावधि निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक...

नेकपाका नेता तथा पूर्व सांसद हरि बैरागी दाहालको निधन

इटहरी /  नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन भएको छ । उनलाइ कोटेश्वरको भाटभाटेनी डिर्पामेन्टल स्टोर अघि हृदयघात भएपछि गएको शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका पूर्व सांसद् दाहालको शुक्रबार बिहान निधन भएको हो । उहाँ २०५१ सालमा संखुवासभाबाट तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ...

कालो दिन भन्नेको मन कालै रहेछ : नेता रावल

काठमान्डाै / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले वर्तमान लोकतान्त्रिक संविधान जारी भएको दिनलाई कालो दिन भन्नेको मन कालै भएको बताउनुभएको छ । राष्ट्रिय पोशाक संरक्षण महाअभियान जिल्ला कमिटीद्वारा संविधान दिवसको अवसरमा आज बनेपामा आयोजित ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भूमिका’ विषयक विचार गोष्ठीमा नेता रावलल...

सरकारको विरोध गर्ने नाममा व्यवस्थाको विरोध : मन्त्री बाँस्कोटा

विराटनगर / सरकारको विरोध गर्ने नाममा मुलुकको लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थाको विरोध गर्ने काम भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । काम गर्ने क्रममा सरकारबाट भएको कमजोरीमा खेल्दै व्यवस्था विरोधी आन्दोलन हुने गरेका उनले बताए । प्रेस संगठन मोरङले बुधबार साँझ विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूले न...

मुख्यमन्त्री र मन्त्रीलाई बालबालिकाको प्रश्न कानुन किन प्रभावकारी बनेनन् ?

विराटनगर / बालबालिका र महिलामाथि यौनहिंसा, शोषण र उत्पीडन भइरहे पनि भएका कानुन किन प्रभावकारी बनिरहेका छैनन् ? मोरङ बेलबारी नगरपालिकामा कक्षा ११ मा अध्ययनरत समीक्षा सुवेदीको प्रश्नले सबैको मन चसक्क बनायो । समीक्षाको प्रश्नले समाजमा महिला र बालबालिकाको अवस्था चित्रण गरेको थियो भने भएका कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा समाजमा सुरक्षाको अनूभूति भ...

इटहरी नेकपा विवाद : प्रदेश पार्टी कार्यालयमा पनि लाग्याे ताला

इटहरी । गत भदौ १२ गते नेकपा इटहरी उपमहानगर कमिटीको कार्यालयमा लागेको ताला अहिले सम्म खुलेको छैन । झन्डै एक महिना देखि चल्दै आएको इटहरी विवादले अब प्रदेश पार्टीकमिटीमा पनि असर पारेकाे छ । पार्टीलाई विधि र मापदण्डमा चलाउनु पर्ने भन्दै शुद्धीकरण अभियानको नाम दिएर प्रदेश पार्टी कार्यालयमा पनि ताला लागेकाे हाे । इटहरी उपमहानगरकमिटिमा विधि प्रक्रिया विपर...

चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताउनुभएको छ । नेपाल बुद्धिजीवी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘बिआरआई संवाद’ मा अध्यक्ष दाहालले यसमा कुनै ...

पार्टी एकता दूरगामी सोचले गरिएको हो : अध्यक्ष दाहाल

इलाम / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता दूरगामी सोचले गरिएको बताउनुभएको छ । इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कसैका सनक र लहडमा पार्टी एकता नभएको स्पष्ट गर्नुभयो । “पार्टी एकतालाई हल्का रूपमा नलिनु होला”, अध्यक्ष दाहालले भन्नुभयो, “एकता भनेको असल नेतृत्व, असल...

भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने नेकपा सांसद पम्फा भुसालको माग

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेकी छिन् । सत्तारुढ नेकपा प्रतिनिधिसभाकी प्रभावशाली सांसद भुसालले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको दावी गर्दै सबै सीमा नाका बन्द गर्नुपर्ने तर्क गरेकी हुन् । बुधबार संघीय संसदको राज्यव्यवस्था तथ...

नेकपा प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप

बर्दिबास / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप भएको छ । मंगलबार बर्दिबासमा आयोजन गरेको प्रदेश २ भित्रकै ८ वटै जिल्लाको जिल्लाका पदाधिकारीको सपथ ग्रहण समारोहमा असन्तुष्ट र सन्तुष्ट पक्षबिच बिच झडप भएको हो । नेकपाका शीर्ष नेताहरुले सक्रियहरुलाई भन्दा आ आफ्ना आसेपासेलाई बढी प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट ग...