कोजाग्रत पूर्णिमा, कार्तिक स्नान शुरु

काठमान्डाैं / नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्...

दशैंको टीकाको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

इटहरी / विजयादशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउने क्रम आज पनि जारी छ । दशैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने गरिन्छ । आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढा...

दशैँ टिकाको भोली पल्ट आज पापांकुशा एकादशी

काठमान्डाैं / दशैँ टिकाको भोली पल्ट आज देशभर पापांकुशा एकादशी मनाइँदै छ । यो एकादशीको आफ्नै विशेष महत्व छ । आजको दिन बिहानै उठेर नुहाइ(धुवाइ चोखो कपडा लगाएर व्रत सुरु गर्ने गरिन्छ । पूजापाठ र मन्दिर दर्शनपछि एकादशी महिमा सुन्ने चलन पनि छ । आजको एकादशीमा व्रत बस्नाले मामाघर तर्फबाट दश पुस्ता, पितृकुल तर्फबाट दश पुस्ता र श्रीमती या श्रीमानको कुलतर्फब...

देश तथा बिदेशमा फरक छ दशैं टिकाकाे साइत ( देशकाे नाम र टिकाकाे शुभ समय सहित)

शुभसाइतमा टीका लगाउन जम्मा भएकामध्ये कसले पहिले टीका लगाउने र थाप्ने भन्ने प्रश्न उठ्नसक्छ । सबैलाई आफुले शुभसाइतको टीका थाप्ने चाहना हुन सक्छ, तर त्यसो होइन तपाईं जहाँ हुनुहुन्छ, त्यहाँ भेला हुनुभएका नातेदारमध्ये सबैभन्दा ज्येष्ठ र मान्य व्यक्तित्वले टीका लगाइदिने हो र त्यहाँ उपस्थित आफ्ना कुलपरम्परा र रीतिबमोजिमको ज्येष्ठ सदस्यलाई शुभसाइतमा टीका ...

आज महानवमी पर्व : दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

काठमाडौँ / आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तश...

आज नवरात्रिको आठौँ दिन महाअष्टमी : महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिदै

काठमान्डाैं / आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँ...

तस्विरहरूमा हनुमानढोका दशैँघरमा फूलपाती तथा टुँडिखेल फूलपाती बढाइँ

काठमान्डाैं / बडादशैँको सातौँ दिन आज हनुमानढोकास्थित दशैँघरमा फूलपाती धार्मिक विधिपूर्वक भित्र्याइएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको व्यवस्थापनमा गुर्जुको पल्टन, पञ्चेबाजाका साथमा सुरक्षाकर्मीसहित टोलीले आज गोरखाबाट जमलमा ल्याइएको फूलपाती हनुमानढोकास्थित दशैँघरमा भित्र्याइएको हो । फूलपाती भित्र्याउने कार्यक्रममा संस्कृति, पर्यटन तथा ...

देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमान्डाैं / बडा दशैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । बडादशैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द भएपछि आम मानिस पर्व मनाउन व्यस्त भएका छन् । बिदा भएपछि बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो ।...

सम्झनामा मात्रै दशैँको पिङ

बलेवा / केही वर्ष पहिले दशैँ भन्नेबित्तिकै टीका जमरा र पिङको याद आउने बागलुङका गाउँमा पछिल्लो समय काठे पिङ र चमच्चा देखिनै छाडेका छन् । बसाइँसराइ र वैदेशिक रोजगारीका कारण गाउँघरमा युवाको जमात कम छ । दशैँ मान्नकै लागि देशका ठूला शहर र विदेशबाट आएका युवासमेत पिङ बनाउने तथा खेल्ने काममा चासो दिँदैनन् । सहज इन्टरनेट चल्ने ठाउँको खोजीमा देखिन्छन् । युवा...

आज नवरात्रिको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै

इटहरी । बडादशैंका नवरात्रिको सातौं दिन आज देशभर घर-घरमा फूलपाती भित्र्याइ मनाइदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने गरिन्छ । गुरुज्यूको पल्टन, नेपाली सेना, नेपा...