नोवेलको ठगीधन्दा, अभिभावक सँग २८ लाख बढी शुल्क माग

विराटनगर । पटक पटक बिभिन्न बिवादहरुमा मुछिँदै आएको बिराटनगरस्थित नोवेल मेडिकल कलेजले एमबीबीएस अध्ययनका लागी बिद्यार्थीसँग सरकारले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क उठाउन खोजेको अभिभावकहरुले गुनासो गरेका छन । सरकारले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क लाग्ने बताएपछि आन्दोलित बनेका अभिभावकहरुले आइतबार जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण ...

नोबेलमा ओपीडी निःशुल्क हुँदा बिरामीलाई राहत

बिराटनगर / सामान्यतया, उपचारका लागि अस्पताल जाँदा पुर्जी अनिवार्य काट्नुपर्छ । पुर्जीवापत बिरामीसँग अस्पतालहरुले १ हजार रुपैयाँसम्म लिने गर्छन् । बिराटनगर क्षेत्रका अधिकांस अस्पतालहरुले ५ सय रुपैंया हाराहारी लिने गरेका छन् । सरकारी अस्पतालमा पनि शुल्क तिर्नैपर्छ । तर, बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले ओपीडी निःशुल्क गर्दा बिरामीहरुलाई राहत मिले...

नोबेलद्वारा पाँचथरमा शल्यक्रियासहितको निःशुल्क स्वास्थ्य शिविर

पाँचथर / पाँचथरको मौवा बजारमा बिहिबारदेखि शल्यक्रियासहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । तुम्वेवा गाउँपालिका कार्यालय र बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको संयुक्त आयोजनामा शिविर सुरु भएको हो । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी आयोजना गरिएको शिविरको पहिलो दिन ७ सय ५६ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पता...

आर्थिक अभावका कारण उपचार नपाएका लक्ष्मीमार्गका राईको नोबेलमा निशुल्क उपचार

बेलबारी । उपचार खर्चको अभावमा घरमै लडेर खुट्टा भाँचिई थला परेका बेलबारी ११ लक्ष्मीमार्गका २८ बर्षिया रोशन राईलाई नोबेल अस्पताल बिराटनगरले निशुल्क उपचारको ब्यबस्था गर्नुका साथै पाँच हजार रुपैँया बराबरको औषधी निशुल्क गर्ने भएको छ । बिहिबार दिँउसो नेपाली काँग्रेसका जिल्ला सदस्य राजकुमार लिम्बु,बेलबारी वडा नम्बर ११ का उपसभापति बिक्रम बान्तावा राई,नि...

आर्थिक अभावमा छटपटाईरहेकी लक्ष्मीमार्गकी गौरीको हुने भयो निशुल्क उपचार

लक्ष्मीमार्ग / आर्थिक अबस्था कमजोर भएकै कारण उपचारको अभावमा घरमै थलिएकी मोरङको बेलबारी ११ लक्ष्मीमार्ग चौककी ३३ बर्षिया गौरी ठाकुरले निशुल्क उपचार पाउने भएकी छिन ।ऐलानी जग्गामा भएको एउटा सानो छाप्रो समेत सडकमा परेपछि घरबार बिहिन भएकी ठाकुर बिगत ३ महिनादेखि छातिमा आएको गाँठोका कारण सामान्य काम गर्न समेत नसक्ने अबस्थामा थिईन । उनका श्रीमान महादेव ठाक...

नोबेलमा लगाएको कृत्रिम आँखा दुरुस्तै : बिरामी मख्ख, देख्ने छक्क

बिराटनगर / बिराटनगरको घिनाघाटकी बबिता सरदार १६ बर्ष अघिदेखि एक आँखाको भरमा छिन् । पाँच बर्षकै उमेरमा देब्रे आँखा गुमाएकी उनले दाहिने आँखाले हेर्ने गर्छिन् । २१ बर्षीया सरदारलाई दुई आँखाले हेर्न नपाउँदाको समस्या जति छ, त्यत्तिनै एउटा आँखा नभएर अनुहारको स्वरुप बिग्रदाको पीडा थियो । तर, अहिले उनको यो पीडा हटेको छ । बिराटनगर स्थित नोबेल शिक्षण अस्पत...

बिराटनगर स्थित नोबेल अस्पतालमा फेरि अर्को लापरबाही : चिकित्सक नभेटिँदा शिशुको मृत्यु

विराटनगर / उपचारका क्रममा बिरामीको मृत्यु भएर पटक–पटक विवादमा तानिँदै आएको विराटनगरको नोबेल शिक्षण अस्पतालमा लापरबाहीका कारण फेरि अर्को घटना भएको छ । खोजेका बेला चिकित्सक नभेटिएर समयमा उपचार पाउन नसक्दा त्यहीँ जन्मिएको नवजात शिशुको मंगलबार बिहान मृत्यु हुन पुग्यो । सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका दीपक राईकी श्रीमती ३७ वर्षीय माण्डवी राईले सा...

पैसा दिएर नोबेलले मिलायो सुत्केरी मृत्यु घटना

विराटनगर / उपचारका क्रममा लापरबाही भएर सुत्केरीको मृत्यु भएको घटनालाई विराटनगरको नोबेल शिक्षण अस्पतालले मृतकका परिवारलाई पैसा दिएर सामसुम पारेको छ । नोबेलले दुई लाख रुपैयाँ दिने भएपछि विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका मृतकका आफन्त र परिवारका सदस्य पनि मागलाई थाँती राखेर पैसो बुझ्दै आन्दोलन फिर्ता लिन राजी भएका छन् । एक जना सुत्केरी महिलाको मृत्य...

नोवेलमा फेरी अर्काे तनाव, लापरबाहीले सुत्केरीको मृत्यु, आफन्तले शव बुझ्न मानेनन्

विराटनगर / विराटनगरको नोवेल शिक्षण अस्पतालमा सामान्य प्रसूतिबाटै बच्चा जन्माएकी एक महिलाको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका–३ की ३५ वर्षीय पार्वती कार्कीलाई बुधबार विहान साढे तीन बजे अस्पतालले मृत घोषणा गरेको हो । ‘नर्मल डेलिभरी’ बाट दोस्रो सन्तान छोरी जन्माए पनि उपचारका क्रममा चिकित्सकले लापरबाही गरेका कारण मृत्यु भएको आरोप लगाउँद...

नोबेल मेडिकल कलेजबाट थारु आइकनमा सहभागी एकजनालाई स्टाफ नर्सकाे छात्रवृति

मोरंग / प्रदेश नं. १ स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकनमा सहभागी एक जनालाई नोबेल मेडिकल कलेज बिराटनगरको तर्फबाट स्टाफ नर्स कोटामा छात्रवृति दिइने भएको छ । थारु कला केन्द्रले गत वर्ष असोज २७ गते समपन्न गरेको ग्राण्ड फिनालेमा मुख्य प्रायोजन रहेका नोबेल मेडिकल कलेज तथा टिचिंग हस्पिटलका संचालक डा. सुनिल शर्माले एक जना सहभागीलाई स्टाफ नर्स कोटामा छा...