बिगत ९ वर्षदेखि छोरा नजन्मिएको गाँउ

दक्षिणी पोल्याण्डको चेक रिपब्लिकको सीमासँगै जोडिएको एउटा सानो गाउँमा विगत ९ वर्षदेखि छोरा जन्मिएको छैन । गाउँमा बस्ने सबैभन्दा कान्छो बालक १२ वर्ष पुगिसकेका छन् । यसैकारण त्यहाँ छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा गरिएको छ । मिइज्स्से ओर्दा्न्स्किका स्थानीयले खोइ किन हो निकै विरलै छोरा जन्माउँछन् । त्यहाँका मेयर राजमुन्द फ्रिस्कोले पोल्याण...