आइसीसी वरियतामा धोनी र गेलभन्दा पारस माथि, उनि ४५ औं स्थानमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जारी गरेको नयाँ वरियताको टी–२० ब्याटिङतर्फ पारस खड्का वेस्ट इन्डिजका क्रिस गेल र भारतका महेन्द्रसिंह धोनीभन्दा अगाडि पर्न सफल भएका हुन्। उनी ४५औं स्थानमा परेका हुन्। खड्काभन्दा धोनी २१औं स्थान र गेल २५औं स्थान तल रहेका छन्। ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम पहिलो, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल दो...

दक्षिण अफ्रिका–भारत टेस्ट क्रिकेटः भारतद्वारा ३९५ रनको चुनौती

विशाखापटनम / दक्षिण अफ्रिका–भारत टेस्ट क्रिकेटः भारतद्वारा ३९५ रनको चुनौती विशाखापटनम, १८ असोज (रासस-एएफपी) – भारत र दक्षिण अफ्रिकाबीच भारतमा जारी पहिलो टेस्ट क्रिकेटको चौथो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिका विरुद्ध भारतले सुदृढ प्रदर्शन गरेको छ । भारतले दोस्रो इनिङमा ४ विकेटको क्षतिमा ३२३ रन बनाई पाली समाप्तिको घोषणा गरेको छ । दक्षिण अफ्रिका स...

इनरुवा रात्रिकालीन टि ट्वान्टी क्रिकेट : नेपाल पुलिस बाहिरियो

इनरुवा / पहिलो संस्करणको बिजेता नेपाल पुलिस क्लब क्वाटर फाइनलबाटै बाहिरिएको छ । सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगता पछिल्लो खेलमा नेपाल पुलिस क्लब आर्मीसँग ८ विकेटले पराजित भएको छ । पुलिसले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन जोडेको पुलिसकालागि सुन...

रात्रिकालीन क्रिकेटमा विभागीय टिमहरु भिड्दै

इनरुवा / इनरुवामा संचालनमा रहेको रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत आजबाट समूह बी अन्र्तगतका खेलहरु संचालन हुँदै छन् । प्रतियोगिता अन्र्तगत आज दुई विभागीय टोलीले प्रतिष्पर्धा गर्ने छन् । इनरुवा खेल मैदानमा आज साँझ हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले बिराटनगरको सामना गर्दा आजै हुने दोस्रो खेलमा अर्को विभागीय टोली आर्मीले बिरगञ्...

कप्तान पारस खड्काले कीर्तिमानीसंगै ट्वान्टी–२० दोस्रो खेलमा सानदार जित

काठमाडौं । कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपालले शनिबार त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा सिंगापुरविरुद्ध ९ विकेटको सानदार जित पाएको छ । नेपाल शुक्रबार जिम्बावेसँग ५ विकेटले हार बेहोरेको थियो । इन्डियन एसोसिएसन मैदानमा घरेलु टोली सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य १६ ओभरमै भेट्टाउने क्रममा पारसले ५२ बल खेल्दै अव...

पीपीएल क्रिकेट कात्तिकमा

काठमान्डाैं / सर्वाधिक पुरस्कार राशि भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक अन्तिम सातादेखि शुरु हुने भएको छ । प्रतियोगिता आगामी कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन गरिने क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । पोखरा क्रिकेट रङ्गशालामा आ...

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ / श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुगेको हो । समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत तथा दुई खेलमा हार बेहोरेको थियो । मङ्गलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १६० रनल...

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ / श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुगेको हो । समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत तथा दुई खेलमा हार बेहोरेको थियो । मङ्गलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १६० रनल...

एशिया कप– नेपालद्वारा बङ्गलादेशसामु २६२ रनको चुनौती प्रस्तुत

काठमाडौँ / श्रीलङ्कामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफनो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई जितका लागि २६२ रनको चुनौती दिएको छ । कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउदै २६१ रनको योगफल बनायो । नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय इ...

नेपालले श्रीलङ्कालाई १६० रनको चुनौती दियो

काठमाडौँ / श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली श्रीलङ्कालाई जीतको लािग १६० रनको चुनौती दिएको छ । श्रीलङ्का कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउदै १५९ रनको योगफल बनायो । वर्षा बाधक बनेपछ...