इँटा उद्योगको प्रदूषण ९० प्रतिशत घटेको दाबी

विराटनगर / इँटा व्यवसायीहरूले देशभरीको इँटा भट्टाको ९० प्रतिशत प्रदूषण अन्त्य भएको दाबी गरेका छन् । नयाँ उपकरण र प्रविधिहरू भित्र्याएर इँटा भट्टाबाट हुने प्रदूषण काम गरिएको उनीहरूले दाबी छ । कोसी इँटा उद्योगी व्यवसायी संघको विराटनगरमा बुधबार भएको ९ औं वार्षिक साधारण सभामा इँटा व्यवसायी महासंघका केन्द्रीय महासचिव केशवप्रसाद अवालले देशभरीमा एक हजार इ...