रक्तदान कार्यक्रम सम्पन्न

बेलवारी / बेलवारी १० बलुवाही चोक स्थीत बुधवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । थी स्टार युवा क्लव बलुवाही द्घारा आयोजीत रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष धर्मेन्द्र लिम्बुले बताउनुभयो । रक्तदान नै जीवनदान भन्ने मुल नाराको साथ भएको उक्त कार्यक्रममा रगत संकलनमा प्रावीधिक सहयोग नेपाल रेडक्रस सोसाईटि बिराटनगरले गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...