भन्सार छलेको ४० हजार बराबरको खसी बोका बरामद

२८ भाद्र, मोरङ। सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले बुधबार अन्दाजी ४० हजार बराबरको ४ वटा खसी बोका सहित विराटनगर-१६ बस्ने एक महिलालई पक्राउ गरेको छ। पक्राउ गरेको उक्त खसीबोका आजै भन्सार कार्यालयमा बुझाएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...