थारू कल्याणकारीद्वारा शुन्दरहरैचाका थारू जनप्रतिनिधीहरूलार्इ सम्मान

इटहरी । माेरङकाे शुन्दरहरैचा नगरपालिकास्थित स्थानीय निर्वाचनबाट बिजयी भएका थारू जातीका जनप्रतिनिधीहरूलार्इ थारू कल्याणकारीणी सभाले शुक्रबार सम्माान गरेकाे छ । बिजेता वडाध्यक्षहरू तथा सदस्यहरूलार्इ सभाले प्रमाणपत्र र खादा अाेढाएर सम्मान गरेकाे हाे ।

थारू कल्याणकारीणी सभा नगर कार्य समिति शुन्दरदुलारी माेरङले अायाेजना गरेकाे सम्मान कार्यक्रममा सभा केन्द्रिय उपाध्यक्ष कनु लाल चाैधरी प्रमुख अतिथी रहनुभएकाे थियाे भने कार्यक्रममा अशेस्वर पेस्करले सभापतित्व गर्नुभएकाे थियाे ।

 

 

 

 

तपाईको प्रतिक्रिया

Loading...