डुबानमा बिराटनगर बिमानस्थल : बिद्युत , खानेपानी र टेलीफाेनका सेवा ठप्प

इटहरी । शुक्रबार रातीदेखी परेकाे मुसलधारै बर्षाका  कारण पूृर्वका अधिकांस जिल्लाहरू डुबानमा परेका छन । यसै बिच माेरङकाे बिराटनगर महानगरपालीकाका अधिकांस भुभागहरू बाढीका कारण जलमग्न बनेका छन । पर्यटकहरूकाे अाकर्षक बिन्दु बिराटनगर बिमानस्थल पनि बाढीका कारण डुबानमा परेकाे छ । डुबानकै कारण शनिबार बिहानैदेखी कुनै अान्तरीक उडानहरू हुन सकेकाे छैन । त्यसैगरी बाढीले बिद्युत लगायत टेलिकम र खानेपानीमा समेत क्षती पूर्याएकाे कारण सबै सेवा ठप्प बनेकाे छ ।

तस्विरहरू – रबिन गाैतमकाे फेशबुकबाट

तपाईको प्रतिक्रिया

Loading...