राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपमा ५० भन्दा बढी पाराग्लाइडरहरु सहभागी हुने

राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपमा ५० भन्दा बढी पाराग्लाइडरहरु सहभागी हुने
धरान / पुर्वमा साहसिक खेल पर्यटन प्रर्वद्धन गर्न धरानका सम्पूर्ण समुदाय आआफ्ना ढंगले लागेका छन् । पूर्वाञ्चलमै पहिलो पटक आयोजना हुन लागेको प्रतियागितालाई सफल बनाउदै विश्वमै धरानलाई चिनाउन सवैपक्ष हौसिएका हुन् । त्यसमा पनि प्राविधिक विज्ञहरुले पेराग्लाइडिङका पाइलटहरुले धरान प्याग्लाइडिङको अत्यन्तै उपयुक्त स्थान भएको बताएपछि धरानेहरु यो खेलको विकासको...

इलाममा हरियो चियापत्ती टिप्न सुरु

इलाममा हरियो चियापत्ती टिप्न सुरु
इलाम । जिल्लाका किसानले हरियो चियापत्ती टिप्न सुरु गरेका छन् । हरियो चियापत्ती टिप्न थालेसँगै जिल्लाका अधिकांश ठूला र साना कारखानाले प्रशोधन थालेका छन् । उत्पादनको पहिलो मौसमको चिया गुणस्तरका हिसाबले अब्बल मानिन्छ भने उक्त चियाको मूल्य उच्च हुन्छ । जिल्लाको साँखेजुङका हिमालयन साङ्ग्रिला, साकिरा, मिष्टभ्यालीलगायतका कारखानाले पत्ती टिपाइसँगै प्रशो...

धरानमा प्याग्लाइडिङ एकुरेसी च्याम्पियनसीप प्रतियोगिता हुने

धरानमा  प्याग्लाइडिङ एकुरेसी च्याम्पियनसीप प्रतियोगिता हुने
धरान / धरान पर्यटकीय स्थलको रुपमा परिचित हुदाहुदै पनि पर्यटकीय स्थलको रुपमा सोचेजस्तो विकास नभएपछि धरानका जुझारु युवाहरुले धरानलाई साहसिक पर्यटन स्थलको रुपमा परिचित गराउन विभिन्न साहसिक खेलहरुको प्रवद्र्धन गर्ने भएका छन् । धनकुटाको तम्बरदेखि सुनसरीको सप्तकोशीसम्म व्यवसायिक ¥याफ्टिङको व्यवसायिक सफलता पाएको पूर्वाञ्चलले अहिले फेरि पश्चिमको पोखरापछ...

छिन्ताङ्ग हत्या काण्ड सहिद स्मृती पार्क अलपत्र

छिन्ताङ्ग हत्या काण्ड सहिद स्मृती पार्क अलपत्र
धनकुटा / छिन्ताङ्ग हत्या काण्डमा मारिएका सहिदहरुको सम्झनामा धनकुटाको छिन्ताङ्गमा निर्माण सुरु गरिएको सहिद स्मृती पार्क निर्माण पुरा हुन नपाउदै अलपत्र बनेको छ । छिन्ताङ्गको वडा नम्वर–६ स्थित पाताल डाँडामा शान्ति तथा पुनःनिर्माण मन्त्रालय अन्तर्गतको द्वन्द्वोत्तर शान्ति तथा पुनःनिर्माण परियोजनाबाट प्राप्त १ करोड ६० लाख रुपैयाँको लागतमा २०६६ सालमा पार...

पूर्वकाे भेडेटारदेखि धरानसम्म प्याराग्लाईडिङ सरर…….

पूर्वकाे भेडेटारदेखि धरानसम्म प्याराग्लाईडिङ सरर…….
नेपाल त्यसै पनि सुन्दर छ त्यसमाथि नेपालमा भएका प्राकृतिक सुन्दरताले जुसुकैको मन लोभ्याउँछ,त्यसैले त बिदेशी पर्यटकहरुका लागी नेपाल पहिलो गनतब्य स्थान बन्ने गरेको छ । नेपालमा त्यस्ता अनगिन्ती ठाँऊहरु छन जुन ठाऊँमा पुगेपछि जो सुकै पनि आहा कति सुन्दर भन्न बाध्य हुन्छन । नेपालमा रहेका धेरै गनतब्यमध्ये पछिल्लो समय पुर्बाञ्चलको भेडेटार धरान र आसपासका क्षे...

ओझेलमा शिवजट्टा पर्यटकिय स्थल

ओझेलमा शिवजट्टा पर्यटकिय स्थल
धरान । दुई बर्षअघि तत्कालिन पाँचकन्या गाविस धरानमा गाभिएपछि अहिले धरान उपमहानगरपालिकाको २१ नम्बर वडामा रहेको शिवजट्टा पर्यटकिय गन्तव्यको प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको छ । धरान बजारबाट करिब ५ किलोमिटर उत्तर पुर्वमा अवस्थित शिवजट्टा धार्मिक पर्यटनको सम्भावना बोकेको स्थल हो । यसको प्रचार प्रसार गर्न सके धार्मिक पर्यटन सहित प्राकृतिक पर्यटकको वि...