पवनलाई राजवंशी मोति पुरस्कृत

पवनलाई राजवंशी मोति पुरस्कृत
बिर्तामोड, पुस ७ । राजवंशी समाज विकास समितिले स्थापना गरेको राजवंशी मोति पुरस्कारबाट प्राज्ञ सभा सदस्य पवन राजवंशी पुरस्कृत भएका छन् । विरटनगरमा भएको समाजको २३ औं स्थापना दिवसको अवसरमा झापा कनकाई नगरपालिका ९ घैलाडुब्बा निवासी राजवंशी पुरस्कृत भएका हुन् । समाजका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री भीमराज राजवंशीको सभापतित्वमा भएको कार्यक्रम विहारका...

मुनाकुमारी बचाउ अभियान जारी

मुनाकुमारी बचाउ अभियान जारी
  इटहरी । दुबै मृगौलामा खराबी आई उपचारा गराईरहेकी इटहरी ३ खोर्सानेखाप निवासी ४६ बर्षीया मुनाकुमारी धिमाल बचाउ अभियान संचालन गरेको महिला आधारशिला सुनसरीले अस्पतालमै पुगेर थप आर्थिक सहयोग उपलब्ध गराएको छ ।  आर्थिक अवस्था ज्यादै कमजोर भएका कारण जीवनमरणको अवस्थामा पुगेकी मुनाकुमारीलाई बचाउनका लागि तीन साता अघिबाट महिला आधारशिला सुनसरीको इटहरी १ स्थित ...

हिमालयन दर्शन कलेजमा प्रहरीको चेतनामुलक कार्यक्रम

हिमालयन दर्शन कलेजमा प्रहरीको चेतनामुलक कार्यक्रम
इटहरी / पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरको टोलीले आज बिहान विराटनगरस्थित हिमालय दर्शन कलेजमा चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । क्षेत्रीय प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलबाट खटिएका प्रहरीले कलेज रोडस्थित हिमालय दर्शन कलेजका स्नातक तहका बिधार्थीहरु भेला गरी घरेलु एवं महिला हिंसा, ईन्टरनेटको प्रयोग, साइबर अपराध, बाल अधिकार,...

असल शासन क्लबको नवौं साधारण सभा सम्पन्न

असल शासन क्लबको नवौं साधारण सभा सम्पन्न
भोजपुर ३ पुष । विगत डेढ दशकदेखि भ्रष्टाचारविरुद्धको अभियानमा भोजपुरमा क्रियाशिल न्यायशील असल शासन क्लबको १५ औं वार्षिकोत्सव तथा नवौं साधारण सभा आइतवार बोखिममा सम्पन्न भएको छ । क्लबका अध्यक्ष पूरुपोत्तम दाहाललको अध्यक्षतामा भएको साधारण सभाले फविन्द्र प्रधानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रकला राई, स...

ढकाल बन्धु समाज सुनसरीमा योगेन्द्र

ढकाल बन्धु समाज सुनसरीमा योगेन्द्र
  सुनसरी , २ पुस । ढकाल बन्धु सेवा समाज सुनसरीको दोस्रो साधारणसभाले योगेन्द्र ढकाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।  इटहरीमा शनिबार भएको साधारणसभाले उपाध्यक्षमा बद्री प्रसाद ढकाल, सचिवमा शालिग्राम ढकाल, सहसचिवमा रुद्र ढकाल, कोषाध्यक्षमा त्रिलोचन ढकाल रहेको १३ सदसीय समिति सर्वसम्मत गठन भएको हो । सुनसरीमा रहेका ढकाल बन्धुहरु तीन वर्ष अगाडि संगठि...

हिंसा अन्त्यकालागि सहकार्य

हिंसा अन्त्यकालागि सहकार्य
मंसिर २६ , इनरुवा / सुनसरीका सरोकारवालाहरु लैंगिक हिंसा अन्त्यकालागि सहकार्य गरी अघि बढ्न सहमत भएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुवीच सहकार्य गरी अघि बढ्ने सहमति जुटेको हो । महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको बहु सरोकारवालाहरुवीचको छलफलमा प्रतिवद्धता मात्र...

पत्रकार महासंघ सुनसरीकाे साधारण सदस्यका लागी छनाैट परीक्षा सम्पन्न

पत्रकार महासंघ सुनसरीकाे साधारण सदस्यका लागी छनाैट परीक्षा सम्पन्न
सुनसरी , नेपाल पत्रकार महासंघ सुनसरी शाखाको सदस्यताका लागि परेका आवेदनहरु मध्ये आवेदन कर्ताहरुको छनौट परीक्षा प्रणालीबाट गरेको छ । आज शनिबार महासंघको कार्यलय धरान १३ अमर हाटमा रहेको भवनमा छनौट प्रक्रिया अन्र्तगत दिउसो १२ बजे देखी १ बजे सम्म परिक्षा संञ्चालन गरिएको थियो । छनौट समितिको संयोजक बरिष्ठ पत्रकार हर्ष सुब्बाको नेतृत्वमा सदस्यहरु पत्...

विराटनगर घोषणापत्र जारी गर्दै ज्येष्ठ नागरिक महोत्सव सम्पन्न

विराटनगर घोषणापत्र जारी गर्दै ज्येष्ठ नागरिक महोत्सव सम्पन्न
विराटनगर, ७ कात्तिक । मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित दुईदिने ज्येष्ठ नागरिक महोत्सव २३ बुँदे विराटनगर घोषणापत्र जारी गरी आज सम्पन्न भएको छ । घोषणापत्रमा ज्येष्ठ नागरिकहरुको हक, अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै आफ्ना चलअचल सम्पत्ति ज्येष्ठ नागरिकले आपूmखुसी प्रयोगका साथै आफ्ना सन्तानले कमाएको सम्पत्तिमा पनि हक लाग्ने कानुनको व्यवस्थाको माग...

शान्ति सामुदायिकको छैठौ साधारण सभा सम्पन्न

शान्ति सामुदायिकको छैठौ साधारण सभा सम्पन्न
पथरी / मोरङको पथरीशनिश्चरे–१ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले आफ्नो छैठौ साधारण सभा सम्पन्न गरेको छ ।सामुदायीक बनले हिमशिखरकर्मी मोहन भट्टराई सहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । वन समूहको छैटौँ साधारणसभामा हिमशिखरकर्मी भट्टराई, तिम्मा साप्ताहिकका प्रकाशक विजय खम्बुसहितलाई सम्मान गरेको हो । कार्यक्रममा टोलप्रमुखहरुलाई समेत सम्मान ग...

आपाङ महिला सहित जेष्ठ नागरिकहरूलाई सम्मान

आपाङ महिला सहित जेष्ठ नागरिकहरूलाई सम्मान
तेह्रथुम / तेह्रथुम जिल्लाको छथर सुक्रबारेमा जेष्ठ नागरिक जिल्ला संघ तेह्रथुमद्धारा १ अपाङग महिला सहित ५ जना जेष्ठ नागरिकहरुलाई आज एक कार्यक्रमका बिच सम्मान गरीएको छ । जिल्ला संघले २६ ओ जेष्ठ नागरिक दिबसको अबसरमा पारी ९५ बर्षीया आङदिम ४ का टेक बहादुर बस्नेत आङदिमकै ९३ बर्षीया लाल बहादुर लिम्बु २ हमरजुङ ७ का ७८ बर्षिया जसोदा बस्नेत पञ्चकन्या ७ का...