पत्रकार महासंघ सुनसरीकाे साधारण सदस्यका लागी छनाैट परीक्षा सम्पन्न

पत्रकार महासंघ सुनसरीकाे साधारण सदस्यका लागी छनाैट परीक्षा सम्पन्न
सुनसरी , नेपाल पत्रकार महासंघ सुनसरी शाखाको सदस्यताका लागि परेका आवेदनहरु मध्ये आवेदन कर्ताहरुको छनौट परीक्षा प्रणालीबाट गरेको छ । आज शनिबार महासंघको कार्यलय धरान १३ अमर हाटमा रहेको भवनमा छनौट प्रक्रिया अन्र्तगत दिउसो १२ बजे देखी १ बजे सम्म परिक्षा संञ्चालन गरिएको थियो । छनौट समितिको संयोजक बरिष्ठ पत्रकार हर्ष सुब्बाको नेतृत्वमा सदस्यहरु पत्...

विराटनगर घोषणापत्र जारी गर्दै ज्येष्ठ नागरिक महोत्सव सम्पन्न

विराटनगर घोषणापत्र जारी गर्दै ज्येष्ठ नागरिक महोत्सव सम्पन्न
विराटनगर, ७ कात्तिक । मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित दुईदिने ज्येष्ठ नागरिक महोत्सव २३ बुँदे विराटनगर घोषणापत्र जारी गरी आज सम्पन्न भएको छ । घोषणापत्रमा ज्येष्ठ नागरिकहरुको हक, अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै आफ्ना चलअचल सम्पत्ति ज्येष्ठ नागरिकले आपूmखुसी प्रयोगका साथै आफ्ना सन्तानले कमाएको सम्पत्तिमा पनि हक लाग्ने कानुनको व्यवस्थाको माग...

शान्ति सामुदायिकको छैठौ साधारण सभा सम्पन्न

शान्ति सामुदायिकको छैठौ साधारण सभा सम्पन्न
पथरी / मोरङको पथरीशनिश्चरे–१ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले आफ्नो छैठौ साधारण सभा सम्पन्न गरेको छ ।सामुदायीक बनले हिमशिखरकर्मी मोहन भट्टराई सहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । वन समूहको छैटौँ साधारणसभामा हिमशिखरकर्मी भट्टराई, तिम्मा साप्ताहिकका प्रकाशक विजय खम्बुसहितलाई सम्मान गरेको हो । कार्यक्रममा टोलप्रमुखहरुलाई समेत सम्मान ग...

आपाङ महिला सहित जेष्ठ नागरिकहरूलाई सम्मान

आपाङ महिला सहित जेष्ठ नागरिकहरूलाई सम्मान
तेह्रथुम / तेह्रथुम जिल्लाको छथर सुक्रबारेमा जेष्ठ नागरिक जिल्ला संघ तेह्रथुमद्धारा १ अपाङग महिला सहित ५ जना जेष्ठ नागरिकहरुलाई आज एक कार्यक्रमका बिच सम्मान गरीएको छ । जिल्ला संघले २६ ओ जेष्ठ नागरिक दिबसको अबसरमा पारी ९५ बर्षीया आङदिम ४ का टेक बहादुर बस्नेत आङदिमकै ९३ बर्षीया लाल बहादुर लिम्बु २ हमरजुङ ७ का ७८ बर्षिया जसोदा बस्नेत पञ्चकन्या ७ का...

जुनियर जेसीजको सामाजीक संजालको सदुपयोग सम्वन्धी तालीम सम्पन्न

जुनियर जेसीजको सामाजीक संजालको सदुपयोग सम्वन्धी तालीम सम्पन्न
बिराटनगर / विराटनगर जुनियर जेसीजद्वारा हिजो शनिबारको दिन बिराटनगर जुनियर जेसिजको अध्यक्ष जु .जेसी . अभिनाश थापा ज्यूको अध्यक्षतामा "सामाजिक सन्जाल को जिम्मेवारी पूर्ण प्रयोग" नामक तालिम सम्पन्न भयो । उक्त तालिम बरगाच्छि स्थित निहारिका कलेजमा संचालन भएको थियो । प्रमुख तालिम निर्देशक का रूपमा "क्यान फेडेरेशन मोरगं " का वर्तमान अध्यक्ष निर्मल तामांग ज...

५२ लाख बराबरको आयब्याय प्रस्तुत गर्दै हमरजुङ साना किसान सहकारीको तेश्रो साधारण सभा

५२ लाख बराबरको आयब्याय प्रस्तुत गर्दै हमरजुङ साना किसान सहकारीको तेश्रो साधारण सभा
तेह्रथुम /  ५२ लाख बराबरको आयब्याय प्रस्तुत गर्दै तेह्रथुम जिल्लाको छथर हमरजुङमा रहेको साना किसान कृषि सहकारी संंस्था लिमिटेडको तेश्रो साधारण सभा आज सम्पन्न भएको थियो । साधारण सभामा संस्थाको औचित्य लक्ष्य उदेश्य भाबी कार्ययोजना बिधान संसोधन लगायतको बिषयमा संस्थाका उपाध्यक्ष भिम बहादुर थापाले स्पष्ट पार्न भएको थियो । त्यस्तै साधारण सभामा संस्थाको प...

झापाको धुलावारीमा नेपाल जेसीजको क्षेत्र ‘क ’ सम्मेलन

झापाको धुलावारीमा नेपाल जेसीजको क्षेत्र ‘क ’ सम्मेलन
बिर्तामोड /  झापामा नेपाल जेसीजको क्षेत्र क को सम्मेलन हुने भएको छ । नेपाल जेसीजको आयोजना तथा धुलाबारी जेसीजको आतिथ्यतामा क्षेत्र क सम्मेलन हुन लागेको आज धुलावारीमा आयोजित पत्रकार सम्मेलनका बीच जानकारी गराइयो । क्षेत्र क सम्मेलनको तयारी पूरा भएको बताइएको छ । क्षेत्र क सम्मेलन असोज १४ र १५ गते धुलाबारीमा हँुदैछ । धुलाबारी जेसीजका सन् २०१६ का अध्यक्ष...

तराईमा हुलाकी राजमार्ग, बिधुत र सिचाई योजना ढिलाई हुनुमा तराईबासी : प्रा.डा. गुणनिधि शर्मा

तराईमा हुलाकी राजमार्ग, बिधुत र सिचाई योजना ढिलाई हुनुमा तराईबासी : प्रा.डा. गुणनिधि शर्मा
पथरी, असोज २ / मोरङको पथरीशनिश्चरेस्थित पथरी बहुमुखी क्याम्पसमा नागरिक शिक्षाः वर्तमान राष्ट्रिय सन्दर्भ विषयक एक दिने विचार गोष्ठी भएको छ । आइतबार नेपाल फाउण्डेसन फर फड्भान्सड स्टडिज(नेफाज) काठमाडौंको आयोजना तथा एफ.इ.एस. नेपालको सहयोगमा क्याम्पसको व्यवस्थापनमा गोष्ठी सम्पन्न भएको हो । नागरिकक शिक्षाको आवश्यकता र महत्व, नेपाललको विकासका चुनौतीहर...

पोखरियामा सास्कृतिक कार्यक्रम सम्पन्न 

पोखरियामा सास्कृतिक कार्यक्रम सम्पन्न 
विराटनगर / वाल दिवशको अवसरमा विराटनगर ४ मा अवस्थित पोखरिया उच्च माविले आज बालबालिकामा अन्तरनिहित प्रतिभालाई उजागर गर्नको लागी सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा लोक गित, लोक नृत्य र प्रहशनको प्रतियोगितात्मक कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक खेमराज भटटराइले जानकारी दिनुभयो । विद्यार्थीमा रहेको प्रतिभालाई सम्मान ...

साँबा बंशावली निमार्णका लागी कार्तिक २७ गते आमसभा गरीने

साँबा बंशावली निमार्णका लागी कार्तिक २७ गते आमसभा गरीने
तेह्रथुम २५ / पुर्बी लिम्बुवानको हमरजुङमा मुख्य बसोबास गर्दै आएका साँवा लिम्बुहरुको बंशावली निमाणर््का लागी आगमी कार्तिक २५ गते आमसभा गरीने भएको छ । तेह्रथुम जिल्लाको छथर सुक्रबारेमा पुर्बी लिम्बुवान लगायत बिभिन्न जिल्लाहरुका छरीएर रहेका साँवा लिम्बुहरुको भब्य भेलाको आयोजना गरी देशबिदेशमा रहनु भएका साँवा लिम्बुहरुलाई बिभीन्न सञ्चार माध्यमबाट जानकार...