कोसीहरैचा एक्स्पो प्रचारमा मोटरसाईकल ~याली

कोसीहरैचा एक्स्पो प्रचारमा मोटरसाईकल ~याली
कोसीहरैंचा /  मोरङको विराटचोकमा फाल्गुण २१ गतेदेखी संचालन हुने कोसीहरैँचा एक्स्पो २०७३ कृषि औधोगिक तथा व्यवसायिक प्रदर्शनीको प्रचारप्रसारका लागी शुक्रवार वृहत रुपमा मोटरसाईकल ~याली निकालिएको छ । कोसीहरेैँचा उद्योग वाणिज्य संघको आयोजनामा हुने एक्स्पो कृषी पर्यटन उधोग र व्यापार आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ संचालन हुने भएको छ । उधोग , व्...

पत्रकार पाक्साँवालाई कुरुम्भङ खजुम समाज हङकङले ३५ हजार सहित पुरस्कृत गर्ने

पत्रकार पाक्साँवालाई कुरुम्भङ खजुम समाज हङकङले ३५ हजार सहित पुरस्कृत गर्ने
धनकुटा ११ फागुन । ग्रामिण क्षेत्रमा रहेर पनि पत्रकारीताको माध्यमबाट समाजसेवामा कृयासिल पत्रकार प्रकाश पाक्साँवालाई कुरुम्भङ खजुम समाज हङकङले नगद ३५ हजार सहित पुरस्कृत गर्ने भएको छ । तेह्रथुम जिल्लाको हर्मजुङ्ग गाविसमा रहेर पत्रकारीताको माध्यमबाट समाजलाई सुसुचित गर्नमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कूरुङबङ्ग खजुम समाज हङकङ्गले नगद ३५ हजार सहित पु...

थोलेदेम्बा महोत्सव सफल पार्न विषेश भूमिका खेल्ने ओखलढुंगाका पत्रकारहरुको प्रतिवद्धता

थोलेदेम्बा महोत्सव सफल पार्न विषेश भूमिका खेल्ने ओखलढुंगाका पत्रकारहरुको प्रतिवद्धता
फाल्गुण ९ ओखलढुंगा । प्रथम थोलेदेम्बा महोत्सव २०७४ सफल पार्न विषेश भूमिका खेल्ने ओखलढुंगाका सञ्चारकर्मीहरुले प्रतिवद्धता जनाएका छन् । आज भएको जिल्लामा उपलब्ध सञ्चारकर्मीहरुको भेलाले आगामी २०७४ बैशाख १,२ र ३ गते हुने महोत्सवलाई भव्य बनाउन सञ्चारकाक्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । महोत्सव मुल आयोजक समितिका जिल्ला प्रतिनिधी पेमडो...

विद्यार्थीलाई छात्रावृत्ति प्रदान

विद्यार्थीलाई छात्रावृत्ति प्रदान
कोसीहरैँचा। मोरङको कोसीहरैँचा स्थित शिक्षा निकेतन मा.वि. सलकपुरमा छात्रावृत्तिको कार्यक्रम गरिएको छ । स्थानीय यूवा समाजसेवी तथा व्यवसायी सुरेश दाहालले विद्यालयका गरीब तथा जेहेन्दार छात्रा कक्षा ७ का रुकमणि थापालाई छात्रावृत्ति स्वरुप जेन्सी तथा नगद गरेर करीब रु. १० हजार बराबरको सामाग्री प्रदान गरी सहयोग गरेको विद्यालयका प्र.अ. ठाकुरप्रसाद सुवेदील...

खाद्य स्वच्छता दिवसको अवसरमा सचेतनात्मक ¥याली

खाद्य स्वच्छता दिवसको अवसरमा सचेतनात्मक ¥याली
धरान, ४ फागुन। नवौ राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा आज धरानमा सचेतनात्मक ¥याली निकालिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजनामा धरान, इटहरी र विराटनगरका ५ क्याम्पसका विद्यार्थीहरुले विभिन्न सचेतनात्मक ¥यालीसंगै पर्चा समेत वितरण गरेका थिए । ¥यालीमा केन्द्रीय क्याम्पस हात्तीसार, सुनसरी टेक्निकल कलेज, नाष्ट कलेज,...

बिर्तामोडमा पाँच दिवसीय योग शिविर सञ्चालन हुँदै

बिर्तामोडमा पाँच दिवसीय योग शिविर सञ्चालन हुँदै
बिर्तामोड, फागुन ३। ‘गरौं योग रहौं निरोग’ भन्ने नारासहित पतञ्जली योग नगर समिति बिर्तामोडमा पाँच दिवसीय योग शिविर सञ्चालन गर्ने भएको छ । पतञ्जली योग नगर समिति बिर्तामोडको संयोजन र नेपाल सुनचाँदी कला व्यवसायी संघको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो । शिविर फागुन ४ गतेदेखि सञ्चालन हुने बताइएको छ । शिविर न्यूनन्स स्कूल जात्रुबाडीमा सञ्चालन हुने समित...

सामुदयिक मेलमिलाप केन्द्रको शुभकामना आदान प्रदान

सामुदयिक मेलमिलाप केन्द्रको शुभकामना आदान प्रदान
इटहरी। सुनसरी जिल्लाको बक्लौरी गाविसममा स्थापना भएको सामुदयिक मेलमिलाप केन्द्रले आज अनुभव तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सामुदयिक मेलमिलाप केन्द्रका संयोजक श्याम नारायण राजधामीको सभापतित्वमा भएको कार्यक्रमा बक्लौरी गविस सचिव लिला राज अधिकारी,सचर््ा फर कमण्ड ग्राउण्डका महेन्द्र महत्तो,जेष्ट नागरिक सदस्य डम्वर राई,सुनसरी जिल्ला ...

जेसिजको मिडिया प्रमुखमा दिपेन्द्र

जेसिजको मिडिया प्रमुखमा दिपेन्द्र
 बेलबारी । नेपाल जेसीजको बर्ष २०१७ को लागि मिडिया प्रमुखमा मोरङ पथरीका दीपेन्द्रराज तिम्सिना नियुक्त भएका छन । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारी ले तिम्सिना लाई नेशनल मिडिया चेयरमेन मा नियुक्त गरेका हुन । तिम्सिना पथरी जेसीज बर्ष २०१५ का अध्यक्ष हुन । नेपाल जेसीजको राष्ट्रिय सम्मेलन नोम लोम , काउन्सिलर , लेडि , जुनियर जे...

फागुन ५ मा नाच नाच २ काे फाइनल : तयारी तिब्र

फागुन ५ मा नाच नाच २ काे फाइनल : तयारी तिब्र
इटहरी / निजी तथा सामुदायिक बिद्यालयमा अध्यन्नरत साना बिद्यार्थीहरूलार्इ बिद्यालयकाे पढार्इसंगै सामाजीक क्षेत्रमा कृयाशिल बनाउन र समाजमा हराउदै गएकाे लाेक सांस्कृतीहरूकाे जगेर्णा गर्ने उद्येश्यले सुरू गरीएकाे छमछम २ काे अन्तिम प्रतिषपर्धा एवम फाइनलकाे तयारी तिब्र बनाइएकाे छ । इटहरीस्थित नागी डान्स सेन्टरले अायाेजना गरेकाे नाच नाच २ मा हाल १९ जना बा...

इटहरीमा जेसीबी ‘अपरेटर मिट’

इटहरीमा जेसीबी ‘अपरेटर मिट’
२८ माघ /  नेपालका लागि जेसीबी कन्स्ट्रक्स एन्ड हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्राइभेट लिमिटेडले इटहरीमा ‘अपरेटर मिट’ आयोजना सम्पन्न छ । हेभि इक्विपमेन्टका अपरेटरहरुलाई जेसीबीका मेसिनको प्रयोग र हेरचाह कसरी गर्ने भन्ने सिकाउन एमएडब्लुले यो कार्यक्रम आयोजना गरेको हो । इटहरी र आसपासका क्षेत्रका ३५ जना अपरेटरहरुले सहभागिता ज...