साप्सुखोलामा मोटरेबल पुल निर्माण सुरु

साप्सुखोलामा मोटरेबल पुल निर्माण सुरु
खोटाङ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरिएको छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको रु दुई करोड ३० लाख ३६ हजारको लागतमा पूरा हुने पक्की पुल बुधबारदेखि निर्माण कार्य सुरु गरिएको हो । दिक्तेल नगरपालिका–१० र मात्तिम जोड्ने ३० मिटर लम्बाइ भएको पुल बुधबार एक कार्यक्रमको आयोजना गरी सांसद विशाल...

धरान–चतरा सडक खण्ड कालोपत्रे गर्ने ठेकेदार काम छाडेर भागेपछि अलपत्र

धरान–चतरा सडक खण्ड कालोपत्रे गर्ने ठेकेदार काम छाडेर भागेपछि अलपत्र
धरान । धरान–चतरा सडक खण्ड कालोपत्रे गर्ने ठेक्का पाएको नागर्जुन कष्ट्रक्सनले बीचैमा काम छाडेर भागेपछि उक्त सडक खण्डको कालेपत्रे काम अलपत्र परेको छ । बहुचर्चित सडक खण्ड दुई बर्षमा दुई बर्ष अगाडि काम शुरु भएपछि हर्षित बनेका स्थानीय पुनः निराश भएका छन् । सडक विभागबाट ७ करोडको ठेक्का पाएको काठमाण्डौको नागार्जुन कष्ट्रक्सन प्रा.लि.ले धरान चतरा सडकको १...

साढे १३ करोडको लागतमा सडक निर्माण सुरु

साढे १३ करोडको लागतमा सडक निर्माण सुरु
इलाम । इलामका उत्तर पूर्वी गाविसको व्यापारिक केन्द्रका रूपमा विकास हु“दै गएको नया“बजार जोड्ने पक्की सडक निर्माण सुरु भएको छ । फिक्कलबाट नया“बजारसम्मको सडकलाई स्तरोन्नति गर्ने कार्य सुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् । उन्नति समावेशी परियोजनाअन्तर्गत रु १३ करोड ६६ लाखको लागतमा हिउँद बर्खा नै मोटर चल्न सक्ने गरी सडक स्तरोन्नतिको कार्य सुरु भएको ह...

सुनसरी– मोरङ सिँचाइका नहर व्यवस्थित गर्न सुरु

सुनसरी– मोरङ सिँचाइका नहर व्यवस्थित गर्न सुरु
मोरङ । सुनसरी – मोरङ सिँचाइ योजनाले सहज रुपले सिँचाइ पुु¥याउन मर्मत सम्भार एवम् नहर व्यवस्थित गर्न सुुरु गरेको छ । योजनाले ५३ किलोमिटर मुुलनहर तथा शाखा नहरमा मर्मत सम्भारको व्यवस्थित गर्ने काम सुुरु गरेको हो । सुनसरीको चतरादेखि झमनपुुरसम्मको मूल तथा शाखा नहर सबैमा एकैपटक काम सुुरु भएको छ । मोरङ र सुुनसरी जिल्लामा सहज रुपले सिँचाइ पुु¥याउन योजनाले ...

मोरङमा सीमाक्षेत्र विकास कार्यक्रम सञ्चालन

मोरङमा सीमाक्षेत्र विकास कार्यक्रम सञ्चालन
मोरङ । सीमाक्षेत्र विकास कार्यक्रम मोरङमा सञ्चालन हुन थालेको छ । मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मीका अनुसार तराईका जनतालाई फाइदा पुुग्ने गरी सरकारले ल्याएको सीमाक्षेत्र विकास कार्यक्रम सीमावर्ती १२ वटा गाउँ विकास समिति र विराटनगर उपमहानगरपालिकाका भारतीय सीमासँग जोडिएका वडा नं २०, २१ र २२ मा कार्यक्रम सञ्चालन भएको हो । मोरङको वु्ुधनगर, म...

आदिवासीको बजेटबाट गाविस भवन निर्माण

आदिवासीको बजेटबाट गाविस भवन निर्माण
पाँचथर । गाविसको भवन नभएको फलैँचा गाविसका आदिवासी जनजातिले चारकोठे भवन निर्माण गरिदिएका छन् । गाविसबाट विनियोजन हुने लक्षित वर्गअन्तर्गतको आदिवासी जनजाति शीर्षकको बजेटबाट सो भवन निर्माण गरिएको नेपाल आदिवासी जनजाति महासङ्घ फलैँचाका अध्यक्ष एलबी बेघाले बताउनुभयो । चार कोठे उक्त भवनको छत ढलानको काम सम्पन्न भएको र प्लास्टर गर्ने काम बाँकी रहेको अध्य...

महिला मजदुरकै भरमा उद्योग

महिला मजदुरकै भरमा उद्योग
पथरी (मोरङ) । गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योग गाउँ जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्ततः गर्नसक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारको रुपमा प्रयोग गर्न उत्साहित गरेको छ । महिला पनि घरमै त्यसै बस्नुभन्दा दैनिक ४०० रुपैयाँसम्म आम्दानी हुने काममा लाग्न थाले...

जनताको अभियानमा राजनीतिक अवरोध

जनताको अभियानमा राजनीतिक अवरोध
 भोजपुर । भोजपुरको उत्तरी षडानन्द नगरपालीकाका नागरीहरु बिकास अभियानमा जुटेपछि त्यसलाई असफल बनाउन स्थानीय नेताहरु सक्रिय भएका छन् ।  राजनीतिक नेताहरुको गैरजिम्मेवारीका कारण बिकासमा पछि परेपछि राजनीति बहिस्कार गरि बिकास अभियानमा पाइला चाल्न थालेका नागरिकहरुको पहिलो अभियानमै स्थानीय नेताहरुले हस्तक्षेप सुरु गरेको नागरीकको आरोप रहेको छ । आफ्नो राजनीत...

रानीदेखि धरानसम्मको सडक चारलेनको हुने

रानीदेखि धरानसम्मको सडक चारलेनको हुने
पथरी (मोरङ) । विराटनगरको जोगवनी नाकादेखि धरानसम्मको कुल ५० किलोमिटर सडक चार लेनको निर्माण हुने भएको छ । दुहवी र इटहरीबजार क्षेत्रका धेरै घर संरचनाहरु सडक फराकिलो बनाउनेक्रममा भत्काउनु पर्ने देखिएपछि प्रस्तावित ६ लेन सडकलाई घटाएर चार लेनमा निर्माण गर्न लागिएको हो । सडक आयोजना प्रमुख दीपक भट्टराईले सरकारको निर्णय आउन अझै बाँकी रहेपनि स्थानीयवासीको अस...

सप्तरीको विकासमा सबै एक जुट हुनुपर्छ

सप्तरीको विकासमा सबै एक जुट हुनुपर्छ
सप्तरी । सप्तरीको विकासमा यहाँ बसोबास गर्ने सबै बर्ग एवम् समुदाय एक जुट हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।  राजविराज– ५ स्थित राधाकृष्ण मन्दिरमा सोमबार आयोजित यादव सेवा समितिको २१ आँै सधारणसभा तथा ८ आँै महाधिवेसनका अवसरमा उहाँहरुले भन्नुभयो – जिल्लाको समग्र विकासका लागि सबै पक्षबीच सक्रिय सहयोग, समन्वय र सहकार्य आवश्यक भएको छ । सो अबसरमा सां...