सेनाद्वारा नदीमा बाँध निर्माण

सेनाद्वारा नदीमा बाँध निर्माण
गाईघाट (उदयपुर) /  नेपाली सेना १८ नम्बर वाहिनी भुल्केअन्तर्गत उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सेमा रहेको भवानीदल गण नेपाली सेनाको टोलीले हालै जिल्लाका पूर्वी क्षेत्रका विभिन्न स्थानमा नदी कटान नियन्त्रण रोक्न गरेको बाँध निर्माण कार्य सम्पन्न भएको छ ।  यही भदौ २२ देखि ३० गतेसम्ममा नेपाली सेना भवानीदल गणका सेनाले जिल्लाको हँडिया–२ मा त्रियुग...

धरानको सडक मापदण्ड विपरीत निर्माण

धरानको सडक मापदण्ड विपरीत निर्माण
धरान / साधारणतयाः सडकका बीचमा बनेका हम्सले दुर्घटना कम हुन्छ मान्यता रही आएको छ । यही सोचका कारण धरानका विभिन्न चौक गल्ली लगायतका सडकहरुमा करिब २ सय भन्दा बढी हम्सहरु सडक विभाग र नगरपालिकाकाको मापदण्ड विपरीत निर्माण भएका पाइएका छन् । यसले दुर्घटना कम गर्नुभन्दा पनि दुर्घटनालाई निम्याउने गरेको सम्बन्धित निकायका व्यक्तिहरुले समेत बताउदै आएका भए पनि ह...

पानीको मुहान संरक्षण गर्न पोखरी निर्माण

पानीको मुहान संरक्षण गर्न पोखरी निर्माण
खोटाङ /  जिल्लामा पानीको मुहान संरक्षण गर्न पोखरी निर्माण अभियान सुरु गरिएको छ । दिनानुदिन पानीका मुहान सुक्नेक्रम बढेपछि जिल्ला वन कार्यालय खोटाङले पोखरी निर्माण अभियान सुरु गरेको हो ।  अभियानका क्रममा कार्यालयले रुपाकोट, नेर्पा र खार्मीमा तीन तथा निर्मलीडाँडाको साप्सुढाप क्षेत्रमा तीनवटा पोखरी निर्माण गरिसकेको छ । जलवायु परिवर्तनका कारण जिल्लामा ...

समाजसेवी लिम्बु चोङबाङद्धारा ३० लाख बराबरको भबन निमार्ण

समाजसेवी  लिम्बु चोङबाङद्धारा ३० लाख बराबरको भबन निमार्ण
तेह्रथुम /  बिद्यालय सञ्चालनका लागी तेह्रथुम सम्दुका समाजसेवी सुमिना लिम्बु चोङाबङद्धारा ३० लाख बराबरको भबन निमार्ण गर्नु भएको छ । जिल्लाको दुर्गम क्षेत्रमा रहेको यस क्षेत्रमा रहेका बालबालिकाहरुलाई राहात प्रदान गर्ने उदेश्यका साथ सम्दु ३ घर भई हाल भारतको मनिपुरमा कर्मथलो बनाउँदै आउनु भएका लिम्बुले सम्दु ३ मा भबन निमार्ण गर्नु भएको हो । सानैमा अं...

बक्राहा खोलामा तटबन्ध

बक्राहा खोलामा तटबन्ध
विराटनगर / मोरङको हसन्दहस्थित बक्राहा खोलामा प्रहरीको टोली र स्थानीयको संयुक्त पहलमा तटबन्ध निर्माण गरिएको छ । सो स्थलमा शनिबार प्रहरी उपरीक्षक सन्दीप भण्डारीको नेतृत्वमा २०० र सशस्त्र प्रहरीगण मुख्य कार्यालय, रानी विराटनगरको नेतृत्वमा १०३ प्रहरीका साथै स्थानीयवासीबाट तटबन्ध निर्माण गरिएको हो । तटबन्ध निर्माण गरेर गाउँमा पसेको खोलाको बहावलाई ...

सुरुङ निर्माण कार्य सम्पन्न

सुरुङ निर्माण कार्य सम्पन्न
इलाम / इलामको जोगमाई खोलामा निर्माणाधीन जोगमाई खोला साना जलविद्युत्् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । ७.६ मेगावाट क्षमताको उक्त आयोजनाको एक हजार ५०० मिटर लामो सुरुङ निर्माण गरिएको हो । विसं २०७१ मङ्सिर ५ गते जोगमाई खोलापट्टिबाट सुरुङ खन्न सुरु गरेको आयोजनाले ५७३ दिन काम गरेर सुरुङ निर्माण कार्य सम्पन्न गरेको आयोजनाको प्रवद्र्धक कम्प...

छेस्काम–मेरापिक पदमार्ग सुरक्षित

छेस्काम–मेरापिक पदमार्ग सुरक्षित
सोलुखुम्बु/पर्यटकीय विकासमा महत्वपूर्ण मानिएको छेस्काम–खोङ्मादिङ–मेरापिक पदमार्ग निर्माण सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको रु २० लाखको लागतमा सो पदमार्ग निर्माण गरिएको हो । मुद्धिखोलादेखि वेइखो, माङ्गन, वेइखोहुँदै लारडाँडासम्म पदमार्ग सुधार तथा लारडाँडादेखि सग्गोल खोलाहुँदै लुक्तुम्मासम्म नयाँ पदमार्ग निर्माण गरिएको हो । “जिल्लाको तल्लो क...

नाला निर्माण युएनएचसिआरसँग सहयोग माग

नाला निर्माण युएनएचसिआरसँग सहयोग माग
उर्लाबारी (मोरङ)/मोरङको पथरी–शनिश्चरे नगरपालिका कार्यालयले पथरीबजारमा पर्ने पूर्व–पश्चिम मुख्य राजमार्ग क्षेत्रमा नाला निर्माणका लागि शरणार्थी सम्बन्धी राष्ट्सङ्घीय उच्चायोग(युएनएचसिआर)सँग माग गरेको छ । भुटानी शरणार्थी प्रभावित क्षेत्रका रुपमा रहेको सो ठाउँका लागि नाला निर्माणका निम्ति रु दुई करोड २४ लाखको लागत योजना पेस गरिएको नगरपालिकाका कार्य...

तीन महिना मै सडक भत्कियो

तीन महिना मै सडक भत्कियो
पथरी(मोरङ)/ विराटनगरको पुष्पलाल–भट्टा चौकसम्मको सडकखण्डमा निमार्ण भएको सडक तीन महिना नपुग्दै भत्किन थालेको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भएको उक्त सडक निर्माण सम्पन्न भएको तीन महिना बित्न नपाउँदै भत्किएको हो । कमसल निर्माण सामग्री प्रयोग गरेकै कारण सडक भत्किएको विराटनगरको संयुक्त टोल समन्वय समितिका संयोजक राजेश मास्केले बताउनु ...