किसान आफैले ६ वर्ष लगाएर ४ किलो मिटर लामो कुलो खने

उदयपुर, १३ चैत। सिंचाइ सुविधाको अभावमा आप्mनो सुख्खा बारीमा बर्षाैंदेखि कोदो र फापरको खेती गर्दै आएका उदयपुरको चौदण्डीगढी नगरपालिका – १ स्थित शिखरपुर गाउँका किसानहरु आजभोली धान रोपाई गर्न सफल भएका छन । सुख्खा क्षेत्रका रुपमा परिचित सो गाउँमा स्थानीय लामा खोलाबाट चार किलोमिटर लामो कुलो खनेर ल्याइएको पानीले सिंचाइको सुविधा पुगेपछि गाउँलेहरु खुशीले ...

ठेकेदार विवादले अलपत्र फर्सेट खोलाको पुल

उदयपुर, ९ चैत। आर्थिक लेनदेनमा ठेकेदार बीच विवाद हुँदा उदयपुरको सदरमुकाम जोड्ने त्रियुगा नगरपालिका–७ स्थित फर्सेट खोलाको पुल पाँच वर्षदेखि बन्न सकेको छैन । आर्थिक वर्ष ०६९÷७० मा सम्पन्न गर्ने गरी २ करोड ३३ लाख रुपैयाँमा निर्माण सुरु गरिएको पुल दुई ठेकेदार बीच विवाद हुँदा ५० प्रतिशत पनि काम नभई अलपत्र परेको हो । निर्माण सुरु भएको ६ महिना बित्न नप...