श्रमदानमार्फत सडक निर्माण

श्रमदानमार्फत सडक निर्माण
तेह्रथुम, २७ माघ । गाउँमा मोटर बाटो निर्माण गर्न कहीँकतैबाट बजेट उपलब्ध नभएपछि पन्चकन्या–९ फूलबारीका बासिन्दाले श्रमदानबाटै सडक निर्माण थालेका छन् । गाविस, जिल्ला विकास समिति र अन्य निकायबाट सडक खन्न बजेट उपलब्ध नभएपछि यहाँका बासिन्दाले श्रमदानबाटै सडक निर्माण सुरु गरेका स्थानीय नारायण श्रेष्ठले बताउनुभयो । “धेरैतिर माग गरियो, तर कसैले सुनेनन,” ...

झोलुङगे पुृलको माग बढ्दो

झोलुङगे पुृलको माग बढ्दो
भद्रपुर, २५ माघ । झापा जिल्लामा झोलुङ्गे पुलको माग बढेको पाइएको छ । समय र लागत कम लाग्ने तथा जनता प्रत्यक्ष रुपमा बढी लाभान्वित हुने हुँदा यो पुलको मागमा बृद्धि भएको हो । हाल झापामा रु तीन करोड ८७ लाख ५४ हजार ३६६ लागतमा १३ वटा झोलुङ्गे पुलको निर्माणकार्य सम्पन्न भएको छ । झोलुङ्ग पुल झापामा गरामनी गाविसको धरधरे खोलामा रु १० लाख १५ हजार, चकचकी गाव...

जनश्रमदानबाट बाटो निर्माण गरेपछि जीवनयापन सहज बन्दै

जनश्रमदानबाट बाटो निर्माण गरेपछि जीवनयापन सहज बन्दै
धरान, २५ माघ। जहा समस्या त्यहा उपाय भनेझै सुनसरीका भरौलबासीले आफ्नो समस्या आफै समाधान गरेका छन् । बर्षौदेखि बाटो अभावका कारणसमस्या झेल्दै आएका उनीहरुले कसैको मुख नताकि बाटो निर्माण जुटे र सफल पनि भए । बाटोको समस्याका कारण विभिन्न समस्या झेल्दै आएका भरौलबासीहरुले आफ्नै जनश्रमदानबाट बाटो निर्माण गरेर जीवनयापन नै सहज बनाएका छन् । एक बर्ष अगाडि यस ग...

अनुुदानका १३ वटा बिकास योजना छनौट

अनुुदानका १३ वटा बिकास योजना छनौट
मोरङ,२४ माघ ।  सिमाक्षेत्र विकास कार्यक्रम अन्तर्गत मोरङ जिल्लामा पुुजीगत अनुुदान अन्र्तगत १३ वटा योजना छनौट भएका छन । जिल्ला विकास समिति मोरङका अनुसार विराटनगर उपमहानगरपालिकाको दुुई वटावर्डा, रंगेली नगरपालिकामा एउटा र वाकी दश ओटा गाउ विकास समितिमा एकएकवटा योजना छनौट गरिएको हो । जिविस मोरङका स्थानिय विकास अधिकारी शोभाखर रेग्मीका अनुसार योजनाहरु गा...

तीन करोड ३८ लाखमा विद्याश्रम निर्माण सुरु

तीन करोड ३८ लाखमा विद्याश्रम निर्माण सुरु
इलाम, २१ माघ । भारतीय राजदूतावासको सहयोगमा इलाम बरबोटे–१ तोरीबारीमा रु तीन करोड ३८ लाखको लागतमा विद्याश्रम भवन निर्माण सुरु भएको छ । दूतावासको सहयोगमा सप्तमाई गुरुकुल विद्याश्रममा चारतले २४ कोठे भवन निर्माण सुरु भएको हो । भवन अभावमा टहरामा चलिरहेको उक्त विद्याश्रममा भवन निर्माणका लागि भारतीय दूतावासले आर्थिक सहयोग गरेको हो । इलाम सदरमुकामस्थित बिरू...

गिट्टी, बालुवा निकाल्ने कार्यले बरुवा नदीको पुल जोखिममा

गिट्टी, बालुवा निकाल्ने कार्यले बरुवा नदीको पुल जोखिममा
उदयपुर, २० माघ । गाईघाटस्थित बरुवा नदीको पुल आसपास क्षेत्रबाट अवैधरुपमा गिट्टी, बालुवा निकाल्दा बरुवा पुल जोखिममा परेको छ । पुल तथा अतिसंवेदनशील स्थान आसापासको क्षेत्रबाट गिट्टी बालुवा तथा ढुङ्गा निकाल्न नपाइने प्रावाधान भएपनि बरुवा नदीको पुलमुनि र यसका आसपासका क्षेत्रबाट हिजोआज दैनिकरुपमा रात्रिको समयमा सयौँको सङ्ख्याका ट्रयाक्टरले अवैधरुपमा गिट्...

एक हजार छसय आवासगृह निर्माण हुने

एक हजार छसय आवासगृह निर्माण हुने
विराटनगर, १६ माघ । जनता आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा मोरङ र सुनसरीमा एक हजार छसय आवासगृह निर्माण हुने भएको छ । मोरङ र सुनसरीमा आठ÷आठ सय आवासगृह निर्माण गरिने छ । यस कार्यक्रमको माध्यमबाट घरवारविहीन अवस्थामा रहेका अति विपन्न परिवार लाभान्वित हुने विश्वास गरिएको छ । नेपाल सरकारले भवन निर्माणका लागि छनोट भएका प्रत्येक परिवारलाई रु दुई ...

सात जिल्लाका लागि सत्तरी करोडका परियोजना सम्झौता

सात जिल्लाका लागि सत्तरी करोडका परियोजना सम्झौता
इलाम, १५ माघ । डेनमार्क सरकारको सहयोगमा इलामसहित पूर्वका सात जिल्लामा सञ्चालित ‘उन्नति समावेशी परियोजना’अन्तर्गत निजी क्षेत्रका उद्यमी, व्यक्ति तथा सहकारी संस्थाहरूबीच १७२ वटा परियोजना सम्झौता भएको छ । किसान तथा श्रमिकलाई सकारात्मक प्रभाव पार्ने नवीनतम् एवम् अनुकरणीय अवधारणा भएका परियोजनामार्फत न्यूनतम रु १५ लाखदेखि पाँच करोडसम्मका आयोजना सम्झौता भ...

अझै निर्माण सुरु भएन सगरमाथा जाने पुल

अझै निर्माण सुरु भएन सगरमाथा जाने पुल
सोलुखुम्बु, १२ माघ । उपभोक्ता समिति बनेको १८ महिना बितिसक्दा समेत विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मुख्य पदमार्गमा पर्ने इम्जा खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ । दिबुचेबाट पाङबोचेतर्फ जाने बाटोमा पर्ने सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि जिल्ला विकास समिति र इम्जा खोला झोलुङगे पुल निर्माण उपभोक्ता समितिबीच २०७२ जेष्ठ १० गते सम्झौता...

सिचाई आयोजनाको काम शुरुसंगै सुनसरीका भरौलबासी हर्षित

सिचाई आयोजनाको काम शुरुसंगै सुनसरीका भरौलबासी हर्षित
धरान ११ माघ  । सधै आकाशे पानीको भरमा खेति गर्दै आएका सुनसरीको भरौलबासी सिंचाइ आयोजना शुरु भएसंगै हर्षित बनेका छन् । नजिकै रहेको अमाहा पोखरीलाई भरपुर सदुपयोग गर्दै स्थानीयको पहलबाट सिचाई आयोजनाको लागि काम धमाधम हुन थालेपछि अब भने आकाशे पानीको भर नपर्नुपर्नेमा उनीहरु ढुक्क छन् । केही बर्ष अगाडि ऐतिहासिक अमाहा पोखरी लोप हुने अवस्थामा पुगेको थियो। ल...