टाटिको झुप्रोलाइ पक्की बनाउने सपना अागाे संगै जलेर खरानी भएपछि…(फाेटाे फिचर सहित)

टाटिको झुप्रोलाइ पक्की बनाउने सपना अागाे संगै जलेर खरानी भएपछि…(फाेटाे फिचर सहित)
इटहरी ।  कतार बसेर छुट्टीमा घर अाएका श्रीमानलार्इ पुनः बैदेशिक राेजगारीकालागि कतार पठाउने शिलशिलामा बसपार्क सम्म पूर्याउन अाएकी इटहरी ४ जागृती टाेल निवासी टिका पाैडेलले बसपार्कमै धेरै सपना बुनेकी थिइन । उनि अाफ्नाे श्रीमानलार्इ भन्दै थिइन अब हजुर फेरि कमाएर अाएपछि टाटीकाे झुप्राे भएकाे हाम्राे घर भत्काएर पक्की बनाउनुपर्छ  । श्रीमानपनि उनैलार्इ सा...

नेपाल पत्रकार महासंघ सुनसरीको १० औं पदस्थापन कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ सुनसरीको १० औं पदस्थापन कार्यक्रम सम्पन्न
इटहरी, २१ फागुन / नेपाल पत्रकार महासंघ सुनसरीको १० औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । इटहरी स्थित व्यावसन कार्यालयमा भएको पदस्थापन कार्यक्रम नेपाली कांग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेले उपस्थितिमा पदस्थापन कार्यक्रम गरिएको थियो ।  फागुन ७ गते इटहरीस्थित लाइन्स क्लबमा भएको १० महाधिवेशनबाट निर्वाचित भएर आएका १९ कार्यसमिति, ३१ प्रदेश पार...

भोजपुरमा मैयुङ हाँस पोखरी महोत्सव

भोजपुरमा मैयुङ हाँस पोखरी महोत्सव
भोजपुर । पुर्वी पहाडी जिल्ला भोजपुर बिभिन्न पर्यटकीय स्थल लगायत प्राकृतिक सुन्दरताले समेत भरिपुर्ण छ । त्यसमा पनि मैयुङ हाँस पोखरीको सुन्दरताले त्यहाँ पुग्ने जो कोहीलाई समेत मोहित पार्ने गर्छ । जिल्लाको उत्तर पश्चिमी क्षेत्रमा रहेका मैयुङ डाँडा प्राकृतिक सुन्दरताको अनुपम देन नै हो भन्दा फरक नपर्ला । सदरमुकामदेखि ८ कोषको दुरीमा समुन्द्र सतहदेखि ३...

आन्दोलनमा गोरखा भूपू सैनिक

आन्दोलनमा गोरखा भूपू सैनिक
उर्लाबारी,१३ फागुन। गोरखा सैनिकहरूको अधिकारको लागि शान्तिपूर्वक संघर्ष गदै आएको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले थप आन्दोलनमा जाने घोषणा गरेको छ । २०४६ सालयता निरन्तर सडक, सदन र अदालतमा आन्दोलन गर्दै आएको गेसोले गोरखा सैनिकहरूको न्याय र मुलुकको स्वाभिमानको लागि नयाँ आन्दोलन शुरू गर्न लागेको हो । विहीबार उर्लाबारी–२ स्थित बौद्ध गुम्बा आयोजित जानका...

पूर्वमा पेट्रोलियम पद्धार्थको हाहाकार

पूर्वमा पेट्रोलियम पद्धार्थको हाहाकार
इटहरी,९ फागुन । नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा पेट्रोलियम पदार्थको ढुवानी कार्यमा सम्लग्न मजदुरमाथि आक्रमण भएको विरोधमा पेट्रोलियम पदार्थको ढुवानी अबरुद्ध भपछि पूर्वी नेपालमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । पेट्रोलियम पदार्थको ढुवानी गर्ने ना ४ ख ४१५० नम्वरको टेङ्करका सहचालक किरण लामालाई आइतबार निर्घात कुटपिट भएको वि...

स्पेनका जोनले चुमे बेमौसममा सगरमाथा शिखर

स्पेनका जोनले चुमे बेमौसममा सगरमाथा शिखर
सोलुखुम्बु, ४ फागुन । भारी हिमपात र अत्यधिक चिसो हुने यो मौसम हिमाल आरोहणका लागि प्रतिकूल मौसम हो तर यही समयमा स्पेनका नागरिक जोन एलेन्ज्ड चिकनले सगरमाथाको शिखर चुमेका छन् । उनी मङ्गलबर सगरमाथाको शिखर पुगेका हुन् । प्रेम दिवसका अवसरमा श्रीमान्÷श्रीमती नै सगरमाथाको शिखरमा पुगेर प्रेम साटासाट गर्ने लक्ष्यका साथ श्रीमती कार्लोसका साथ सगरमाथा आरोहणमा ग...

धरानलाई धार्मिक पर्यटकीय स्थल बनाउने तयारी भईरहदा उपमहानगरपालिकाले चासो नदिए गुनासो

धरानलाई धार्मिक पर्यटकीय स्थल बनाउने तयारी भईरहदा उपमहानगरपालिकाले चासो नदिए गुनासो
धरान । धरान मन्दिरै मन्दिर भएको सहर भएपनि यसको संरक्षणका लागि कसैले चासो देखाएको देखिदैन । धरान १४ विजयपुरमा मात्रै ५० भन्दा बढी हाराहारीमा साना तथा ठूला धार्मिक महत्व बोकेका मन्दिरहरु रहेका छन् । यसमध्ये पनि बुढासुब्बा मन्दिर, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर र पञ्चकन्या मन्दिरबाहेक अन्य स सना मन्दिर पनि धरानमा छन् भन्ने कुरा धरानेहरुलाई समेत ...

सिडियोसँगको असन्तुष्टिसँगै एलडियोले जिल्ला छाडेपछि…

सिडियोसँगको असन्तुष्टिसँगै एलडियोले जिल्ला छाडेपछि…
इटहरी । सुनसरीका स्थानीय विकास अधिकारी लामो समययता अनुपस्थित छन् । एलडियो रामप्रसाद वाग्ले कार्यालयमा हाजिर नभएको महिना दिन वित्न लाग्यो । वाग्ले मन्त्रालयबाट विदा थप गरी फागुन ८ गते सम्मकालागि विदामा बसेका छन् । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालसँगको बढ्दो दुरीसँगै वाग्लेले जिल्ला छाड्दा जिविसको कार्य सम्पादनमा प्रत्यक्ष असर पुगेको जिविसका कर्म...

सेनाको राष्ट्रिय सेवा दलको तालिम लिएका विद्यार्थी भन्छन ‘पहिले अस्तव्यस्त थियौँ, अब व्यवस्थित भएका छौँ’

सेनाको राष्ट्रिय सेवा दलको तालिम लिएका विद्यार्थी भन्छन ‘पहिले अस्तव्यस्त थियौँ, अब व्यवस्थित भएका छौँ’
इटहरीः  सिराहाको एपोलो ओम उच्च माविका विद्यार्थी नरेस कुमार मण्डल आफ्नो दैनिकीमा निक्कै अल्छे भएको आँफै स्विकार्छन । विहान सात बजेपछि मात्रै उठ्ने मण्डल आजकाल हरेक विहान साढे पाँच बजे नै आफै उठ्छन् । ‘सर पहिले घरमा ममिले बोलाँउदा पनि उठ्दिन थिए तर आजकाल कसैले नबोलाइ म बिहान आँफै उठ्छु’, राष्ट्रिय सेवा दलको बार्षिक सामुहिक सिविर याङसिलामा गफिएका ...

एक्म्बामा गोली चल्यो : तिन घाईते, एकको अवस्था गम्भिर (तस्बिर सहित)

एक्म्बामा गोली चल्यो : तिन घाईते, एकको अवस्था गम्भिर (तस्बिर सहित)
इनरुवा, १७ माघ । इटहरी उपमहानगरपालिका–१४ खनार चोक नजिक आज प्रहरी र लागुऔषध तस्करबीच गोली हानाहान हुँदा तीन जना तस्कर घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते हुनेहरुमा मोरङ टङ्की सिनवारी–७ नेचाका सचन पासवान, टङ्की सिनवारी–४ कै श्रवण सरदार र इटहरी १३ का करिस्मा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पासवानको घुँडा, सरदारको तिघ्...