इटहरीमा हर्न निषेधित अब्यवहारीक, सहज हुनुको सट्टा सास्ती धेरै

इटहरीमा हर्न निषेधित अब्यवहारीक, सहज हुनुको सट्टा सास्ती धेरै
इटहरी / सडक सहज रुपमा गन्तव्य सम्म पुग्न सकियोस भनेर निर्माण गरिएको हुन्छ । सडकलाई व्यवस्थित वनाउन सडक नियमहरु पनि वनाइन्छ । सडक प्रयोगकर्ता र सडकको सुरक्षाका लागि निति नियमहरु वनाउने गरिन्छ तर कहिले कहिँको नियम सुरक्षाका लागि भन्दा पनि देखासिकीका रुपमा वनाउने गरिएको पाइन्छ । पछिल्लो समयमा काठमाडौंमा लागु गरिएको  हर्न निषेधित नियम पुर्वको व्यस्त सह...

त्रिचालीस सन्तानकी एक्ली आमा

त्रिचालीस सन्तानकी एक्ली आमा
उर्लाबारी (मोरङ), ३ भदौ । उर्लाबारी–७ की मीनादेवी बरालका ४० भन्दा बढी आश्रित सन्तान छन् । आफ्नै कोखबाट नजन्मिए पनि तिनलाई उहाँले आमाबुबाको भन्दा कम माया भने दिनु भएको छैन । बरालको दैनिकी नै हो, ती बालबालिकाको हेरचार गर्नु । काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिका यहाँ छन् । बरालको १० वर्षकै उमेरमा विसं २०२२ मा ताप्लेजुङमा विवाह भयो । पहाडको...

इटहरी बाढिपिडितहरुले वडाध्यक्ष माथी आक्रमण गर्न थालेपछि नगर प्रहरीले बचाए

इटहरी बाढिपिडितहरुले वडाध्यक्ष माथी आक्रमण गर्न थालेपछि नगर प्रहरीले बचाए
इटहरी भदौ २ गते । इटहरीका बाढि पिडितहरुले आपतकालिन राहत पाउन नसकेको भन्दै उपमहानगरपालिका ९ को वडा कार्यालयमा नाराबाजी गरेका छन् । बाढिले घरबार विहिन बनेका बाढि पिडितहरुले राहत दिन उपमहानगरपालिकाले पहल नगरेको भन्दै नौ नम्बर वडा कार्यलय घेराउ गर्दै नाराबाजी गरेका हुन । करिब २ सयको संख्यामा वडा कार्यालय पुगेका बाढि पिडितहरुले वडा नम्बर ९का वडाध्यक्ष भ...

आनन्दको सपना क्षणभरमै बालुवामा परिणत भएपछि…..

आनन्दको सपना क्षणभरमै बालुवामा परिणत भएपछि…..
माेरङ । दैनिक ज्यालादारी गरेर पनि राम्रै आयआर्जन गरेका थिए,बेलबारी १ का आनन्द देव रामले,बेलबारी बजारमा जुत्ता सिलाएर आर्जन गरेको रकमले उनले एउटा चिटिक्क परेका घर पनि निर्माण गरेका थिए । उनको परिवार हाँसीखुसी थियो,सधै दिनभर उनी काममा जान्थे,श्रीमती घरब्यबहार र छोराछोरी स्याहार गर्थिन । बेलुका उनी घर फर्किन्थे हाँसीखुसी परिवार सँग रमाउथे,जिवनका रंगीच...

अझै भेटिएनन् मोरङको सुन्दरहरैचाबाट भेलमा हराएका तीन वृद्धा

अझै भेटिएनन् मोरङको सुन्दरहरैचाबाट भेलमा हराएका तीन वृद्धा
मोरङ, ३१ साउन । मोरङको सुन्दरहरैचा–४ मा बाढीले बगाएर शनिबारदेखि बेपत्ता तीन वृद्धा अझै भेटिएका छैनन् । बूढीखोलामा आएको बाढीले स्थानीय लक्ष्मीनारायण शिव पाञ्चायन जानकी मन्दिर बगाउँदा सो मन्दिरमा बस्दै आएका ८७ वर्षीया गोमा कार्की, ८९ वर्षीया पुण्यमाता दाहाल र ७१ वर्षीया सीता थापामगर बेपत्ता भएका हुन् । बूढीखोला पूर्वतर्फ रहेको मन्दिर बाढीले बगाउँद...

भिषण बर्षा जारी, अधिकांश स्थान जलमग्न ( १० तस्विरहरू)

भिषण बर्षा जारी, अधिकांश स्थान जलमग्न ( १० तस्विरहरू)
माेरङ । बिहिबार रातिदेखि जारी अबिरल बर्षा नरोकिएपछि मोरङका अधिकांश नगरपालिका र गाँउपालिका डुबानमा परेका छन भने खोलामा आएको बाढीले आसपासका क्षेत्रमा तिब्र कटान शुरु गरेको छ ।बुढी, गछिया, लोहन्द्रा, चिसाङ, मावा, लगायतका खोलामा आएको बाढीले आसपासमा रहेका दर्जनौ घर बगाईसकेको छ भने बाढी गाँउ पस्दा अधिकांश गाँउहरु जलमग्न भएका छन । बाढीका कारण इटहरी, रा...

धनकुटा नगरपालिका देशकै सफा शहर घोषणा

धनकुटा नगरपालिका देशकै सफा शहर घोषणा
धनकुटा, १८ साउन । धनकुटा नगरपालिकालाई नेपाल सरकारले देशकै सफा शहर घोषणा गरेको छ ।  त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख र हेटौँडाले रु चार लाख नगद प्राप्त गरेका छन् ।  नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहय...

इलाम देशकै दोस्रो सफा शहर घोषणा

इलाम देशकै दोस्रो सफा शहर घोषणा
इलाम, १८ साउन । सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ ।  त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख र हेटौँडाले रु चार लाख नगद प्राप्त गरेका छन् ।  नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले...

भगवती उच्च माविको जग्गा अतिक्रमण र बिक्री भएकै हो ?

भगवती उच्च माविको जग्गा अतिक्रमण र बिक्री भएकै हो ?
बेलबारी । मोरङको बेलबारी ३ मा निर्माणधिन लोकमार्गदेखि भगवती उच्च माध्यमिक बिद्यालय हुँदै सिजुवारी जोडने सडक निर्माणका क्रममा बिद्यालयको जग्गा मिचिएको भन्दै ब्यापक बिरोध शुरु भएको छ । सिजुवारीदेखि लालीगुराँस साकोस सम्मको ९०० मिटरमा अहिले प्राईम लगाउने काम समेत सकिएको छ । बाँकी ३ सय ५० मिटरको काम अधुरो रहेको छ । ३ पटक सम्म अमिन लगाएर बाटो नाप्...

उद्यमी कृषक नारायण राईको संघर्ष र सफलताको कथा

उद्यमी कृषक नारायण राईको संघर्ष र सफलताको कथा
सिंहदेवी, मोरङ । कुनै दिन चामलको भात खान् र एकसरो नयाँ लुगा लगाऊन दशै या कुनै चाडपर्व नै कुनुपर्ने बाध्यतामा जकडिएको परिवारमा जन्मिएका मोरङको सिंहदेवी बिहिबारेका नारायण राई यतिबेला सबैका लागी उदाहरणीय बन्न सफल भएका छन ।   महेन्द्र राजमार्ग अन्र्तगत मोरङको सुन्दरहरैचा नगरपालिका स्थित  खोर्साने बाट ३७ किलोमिटर उत्तर सुनसरीको धरानदेखि ५० किलोमिटर उत्त...