सुनसरी जिल्लाका सयौँ घर डुबानमा

सुनसरी जिल्लाका सयौँ घर डुबानमा
इटहरी, १० साउन । केही दिनअघिदेखि अविरल परेको वर्षाका कारण सुनसरी जिल्लाका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाका एक हजार सात सय घर डुबानमा परेका छन् ।  अधिकांश डुबानमा परेका घरका मानिस विस्थापन भएर छिमेकी, आफन्त र उच्च भागमा शरणार्थी भएर बसिरहेको सुनसरीका प्रजिअ मोहनबहादुर चापागाईँले जानकारी दिनुभयो । अहिलेसम्म कुनै मानवीय नोक्सानी नभएको र क...

लगातारकाे वर्षा र बन्दका कारण बाेलबम प्रभावित : पिण्डेश्वरमा जल चढाउने भक्तजन घट्दै

लगातारकाे वर्षा र बन्दका कारण बाेलबम प्रभावित : पिण्डेश्वरमा जल चढाउने भक्तजन घट्दै
धरान / यस पटकको बोलबममा भक्तजनहरु दोहोरो मारमा परेका छन् । लगातार परेको बर्षा र नेकपा माओवादी (विप्लव) ले गरेको नेपाल बन्दका कारण बोलबममा आउने भक्तजनहरु दोहोरो मारमा परेका हुन् । अघिल्लो सोमबारको तुलनामा भक्तजनहरु बढ्ने अपेक्षा राखेको पिण्डेश्वर बाबाधाम समितिले समेत दोस्रो सोमबार भक्तजन अपेक्षा गरे अनुरुप नआएको बताएका छन् । सुनसरीको चतरास्थित सप्त...

फोहर मैला व्यवस्थापनको ठेक्का भङ्ग

फोहर मैला व्यवस्थापनको ठेक्का भङ्ग
मोरङ । विराटनगर उपमहानगरपालिकाले फोहर मैला व्यवस्थापनको जिम्मा दिएको वेस्ट मेनेजमेन्ट प्रालि जेभी ग्रुप समूहको पाँच वर्र्षे ठेक्का भङ्ग गरेको छ । टेण्डर प्रक्रिया नियम सङ्गत नभएको कारण देखाउँदै स्थानीय विकास मन्त्रालयले निर्देशन दिएको पत्र प्राप्त भएको एक सातामै ठेक्का भङ्ग गरेको हो । उपमहानगरपालिका वातावरण शाखाका इन्जिनियर घनश्याम काफ्लेले ठेक्...

डुबान समस्या समाधान गर्न काँग्रेसको माग

डुबान समस्या समाधान गर्न काँग्रेसको माग
विराटनगर । नेपाली काँग्रेस नगर समिति विराटनगरले नगरको डुबान समस्या तत्काल समाधान गर्न विराटनगर उपमहानगरपालिकासँग माग गरेको छ । सो पार्टीका नगरसभापति भीम पराजुलीको नेतृत्वमा आइतबार उपमहानगरपालिका पुगेको एक टोलीले उपमहानगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र प्रधानसमक्ष सो माग गर्दा प्रधानले समस्या समाधान गर्ने आश्वासन दिएको बताइएको छ । पटक पटक डुब...

झापामा डुवेर एकको मृत्यु एक वेपत्ता

झापामा डुवेर एकको मृत्यु एक वेपत्ता
झापा । झापाको गोलधापमा आज एक व्यक्तिको डुवेर मृत्यु भएको छ ।मृत्यु हुनेमा गोलधाप ८ निवासी ६४ वर्षीय कालीवाहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिवार रातिदेखि परेको अविरल वर्षाका कारण खाल्डोमा जमेको पानीमा डुवेर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । उता गेउरिया खोलाले बगाएर एक व्यक्तिलाई वेपत्ता बनाएको छ । जिल्ला प्रहरी क...

पिण्डेस्वर मन्दिरकाे पाेखरीमा डुबेर धरानमा ज्याेतिष भट्टराइकाे मृत्यु

पिण्डेस्वर मन्दिरकाे पाेखरीमा डुबेर धरानमा ज्याेतिष भट्टराइकाे मृत्यु
धरान / लामाे समयदेखी ज्याेतिषकाे काम गर्दै अाउनुभएका धरान १४ बिजयपुर निवासी  ३४ बर्षीय अच्युत भट्टराइकाे शनिबार साझ ५ बजे डुबेर मृत्यु भएकाे छ । धरान स्थित पिण्डेस्वर मन्दिर प्राङगणकाे सरस्वती सरोवरमा नुहाउन गएका ज्याेतिषकाे  डुबेरमृत्यु भएकाे हाे । डुबेर अचेत बनेका ज्याेतिष भट्टराइलार्इ उपचारकाे क्रममा लैजादै गर्दा बाटैमा मृत्यु भएकाे हाे । मन्दिर...

मोरङमा तीन सय परिवार विस्थापित

मोरङमा तीन सय परिवार विस्थापित
विराटनगर, ९ साउन । एक सातादेखि भइरहेको निरन्तर वर्षाका कारण मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा ३०० परिवार विस्थापित भएका छन् । एक साताको वर्षाको क्रममा गएरातिदेखि आज बिहान ९ बजेसम्मको अवधिमा तुलनात्मक रूपमा सबैभन्दा बढी वर्षा भएपछि मोरङमा व्यापक रूपमा क्षति भएको छ । चौपाया र मानवीय क्षति नभए पनि हजारौँ हेक्टरमा रोपिएको धानबाली डुबानमा परेको छ । ...

उदयपुरमा ५२ वर्षिय पाठकले ९ वर्षिय बालिका बलात्कार

उदयपुरमा ५२ वर्षिय पाठकले ९ वर्षिय बालिका बलात्कार
उदयपुर, साउन ९ / उदयपुरको दुर्गम पहाडी गाविस लाफागाँऊ– २ फार्सेकी ९ वर्षिय बालिका बलात्कृत भएकी छिन । स्थानीय ५२ वर्षिय डिगबहादुर पाठकले शुक्रवार बिहान बालिकालाई घर नजिकैको मकै बारीमा लगेर बलात्कार गरेको हो । घरबाट नजिकै रहेको बारीमा बाँदर रुङन गएकी बालिकालाई पाठकले मकैबारीमा लगेर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुर प्रहरी नायव उपरिक्...

बाढीबाट झापा डुबानमा

बाढीबाट झापा डुबानमा
भद्रपुर । अविरल वर्षाका कारण भद्रपुर नगरपालिका वडा नं ५ का १२५ घरपरिवार डुबानमा परेका छन् । जोखिममा परेका ती घरपरिवारको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आज बिहानैदेखि उद्धार कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेची नदीमा आएको बाढीले भद्रपुर नगरपालिकाको वडा नं ५ का बस्ती डुबानमा परेपछि उद्धार कार्य भइरहेको प्रहरी ना...

सप्तकोसीमा बाढीको बहाव वर्षकै उच्च

सप्तकोसीमा बाढीको बहाव वर्षकै उच्च
इटहरी, ८ साउन । पूर्वी पहाडी क्षेत्रमा केहीदिनदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा बाढीको बहाव आज यो वर्षकै उच्च मापन गरिएको छ । आज साँझ ५ बजे कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकन्ड दुई लाख ५० हजार २५२ क्युसेक मापन गरिएको छ । कोसी नदीमा बाढीको बहाव आज बिहानदेखि नै निरन्तर बढिरहेकाले अहिले साँझ ब्यारेजका ३३ वटा ढोका खोलिएका छन् । शुक्रबार ब्य...